सहमति बिना कुनै पनि सम्झौता हुँदैन: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उनले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने स्पष्ट पारेका हुन्।...
बैंकक- थाइल्याण्डले भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने भएको छ । थाइल्याण्डले १० नोभेम्बरबाट भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने भएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि श्रीलंकाले पनि भारतीय पर्यटकलाई भिसा बिनै प्रवेश दिने घोषणा गरेको थियो । थाइल्याण्ड सरकारले भारतीय पर्यटकलाई बिना भिसा मुलुकमा ६ महिनासम्मका लागि प्रवेश दिने […]
प्रतिनिधिसभाको विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको सचेतकमा बिना लामालाई नियुक्त गरेको छ।
राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार धादिङबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद लामालाई सचेतकमा...
काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना नै सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताउनु भयो […]
पर्वातरोही पूर्णिमा श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमाल आरोहण गर्ने भएकी छन्। यही भदाै २० गते बिना अक्सिजन मनास्लु आरोहणका लागि हिँडेकी उनले सेप्टेम्बर अन्तिमसम्ममा आरोहण गरेर फर्कने नागरिकसँगको कुराकानीमा बताइन्।...
बाईडुको रोबोट्याक्सी अब सेफ्टी ड्राइभर बिना पनि चलाउन सकिने भएको छ । बाईडुको रोबोट्याक्सीले अहिले चीनमा सेवा प्रदान गरिरहेको छ ।
अहिलेसम्म बाईडुले कोही ड्राइभर वा फ्रन्ट प्यासेनजर सिटमा कोही रहेमा मात्रै रोबोट्याक्सी चलाउने अनुमति पाएको थियो तर अब भने ड्राइभर बिना पनि बाईडुको रोबोट्याक्सी सञ्चालन गर्न सकिने भएको छ । अब यात्रुहरु मात्रै बसेर पनि रोबोट्याक्सी सञ्चालन...
राइड सेयरिङ प्लाटफर्मको नाममा विदेशी कम्पनी इन–ड्राइभरले हाकाहाकी अवैध व्यापार चम्काइ रहेको छ । विश्वका ४२ वटा भन्दा बढी देशमा सञ्चालनमा रहेको भनिएको राइड सेयरिङ अर्थात् राइड हेलिङ कम्पनी इन–ड्राइभरले नेपालमा भने बिना दर्ता, बिना अनुमति खुलेआम राइड सेयरिक सेवा सञ्चालन गरिरहेको पाइएको हो ।हुन त नेपालमा हालसम्म राइड सेयरिङ कम्पनीहरुलाई आधिकारिक रूपमा यातायात ऐन बमोजिम सञ्चालनको सुविधा छैन । तथापि, ऐनको अभावमा यस्ता कम्पनीहरू रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन हुन पाउने सुविधा छ
काठमाडौँ – थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन्। नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा अड्किएको चम्चा निकालेको हो। काठमाडौँकी एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको […]
नेपाली युवा सामाजिक सञ्जालमा ‘भाइरल’ हुने नाममा बिना अध्ययन बोल्ने गरेको पाइएको छ । ग्लोबल युथ पार्लियामेन्टले शुक्रबार साँझ यहाँ आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा वक्ताले युवाले कतिपय मुद्दामा बिना अध्ययन र तथ्य बोल्ने तथा अफवाह फैलाउने गरेको बताइएको हो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई भ्रमबाट जोगाउन शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो । “बिना अध्ययन युवा बोल्दा समाजमा गलत सूचना प्रभाव भइरहेको छ, यसलाई रोक्नु जरुरी छ”, उनले भने । वरि