बाईडुको रोबोट्याक्सी अब सेफ्टी ड्राइभर बिना पनि चलाउन सकिने भएको छ । बाईडुको रोबोट्याक्सीले अहिले चीनमा सेवा प्रदान गरिरहेको छ ।
अहिलेसम्म बाईडुले कोही ड्राइभर वा फ्रन्ट प्यासेनजर सिटमा कोही रहेमा मात्रै रोबोट्याक्सी चलाउने अनुमति पाएको थियो तर अब भने ड्राइभर बिना पनि बाईडुको रोबोट्याक्सी सञ्चालन गर्न सकिने भएको छ । अब यात्रुहरु मात्रै बसेर पनि रोबोट्याक्सी सञ्चालन...