अंग्रेजी नयाँ वर्ष :  भेडेटारमा विदेशी पर्यटक लक्षित फेष्टिबल

धनकुटा : हरेक नयाँ वर्षमा नेपालमा पनि विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रम हुने गरेका छन्। नयाँ वर्षमा नेपाल आउने पर्यटकका लागि हुने यस्ता कार्यक्रमले पर्यटन बजारमा नयाँ उमंग ल्याउने गर्छ।विशेष गरी नयाँ वर्षमा घुम्न जाने धेरैको योजना हुन्छ। त्यसकारण पर्यटन व्यवसायीले आफ्नो व्यापार विस्तारको राम्रो मौकाका रुपमा नयाँ वर्षलाई उपयोग गर्छन्।नेपाली नयाँ वर्षमा आन्तरिक पर्यटकको चहलपहल हुने भए पनि अंग्रेजी नयाँ वर्षमा विदेशी पर्यटक नेपाल घुम्न आउने गर्छन्। विदेशी पर्यटकमध्ये धेरै भारतिय पर्यटक

सम्बन्धित सामग्री

अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ लमजुङका 'होमस्टे'

अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटकले लमजुङका होमस्टे भरिभराउ भएका छन्।  अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि यहाँका होमस्टेमा आइ रमाइलो...

विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै

सिड्नी । दुई वर्षको कोभिड अवरोधपछि अष्ट्रेलियले आफ्नो पहिलो प्रतिबन्धबिनाको नयाँ वर्ष मनाइरहेको । नयाँ वर्षको पूर्वसन्ध्यामा लाखौँ मानिस सिड्नीको बन्दरगाहमा भेला भएर ठूलो आतिशबाजी गरेका थिए। सिड्नी नयाँ वर्षमा स्वागत गर्ने विश्वको पहिलो प्रमुख सहरहरू मध्ये एक हो र यसको प्रतिष्ठित ओपेरा हाउसमा आतिशबाजी प्रदर्शनको साथ विश्वभरका विशाल टिभी दर्शकहरूलाई आकर्षित गर्दछ। यस्तै भारत, […] The post विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अंग्रेजी नयाँ वर्ष २०२३ लाई संसारभर हर्षोल्लासका साथ स्वागत

अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई न्‍युजिल्‍याण्ड र अस्ट्रेलिया लगायत विश्‍वभर भव्‍य रुपमा स्वागत गरिएको छ।

आज अंग्रेजी नयाँ वर्ष २०२३

काठमाडौं – आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले […]

अंग्रेजी नयाँ वर्ष मनाउन चितवन आए पूर्वराजा ज्ञानेन्द्र

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार चितवन आएका छन्। पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकहरूले ‘राजा आउ देश बचाउ’को नारा लगाउँदै फूलगुचाले उनकाे स्वागत गरेका थिए।  परिवारसहित आएका उनी...

धनकुटामा अंग्रेजी नयाँ वर्ष २०२३ मा खाना महोत्सव हुने

धनकुटा । प्रदेश-१ काे चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा खाना महोत्सव आयोजना गरिने भएको छ । धनकुटाको भेडेटारमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक होटल एसोसिएशन भेडेटारले महोत्सव आयोजना हुने जानकारी दिएको हो । यहि पुस १६ गतेदेखि ३ दिनसम्म परिकार महोत्सव गर्ने भएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

काठमाडौं, पुस १७ । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ […]

कोरोनाबीच अंग्रेजी नयाँ वर्ष: आन्तरिक पर्यटककै भरमा होटल व्यवसाय

काठमाडौँ– अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतका लागि यतिबेला काठमाडौँ लगायतका शहरहरु सजिएका छन्। होटल तथा रेष्टुरेन्टहरुमा मानिसहरुको चहलपहल बढेको देख्न सकिन्छ। काठमाडौँको ठमेल, दरबारमार्ग लगायतका स्थानहरु झकिझकाउ भएका छन्। होटल तथा रेष्टुरेन्टहरुमा नयाँ वर्षलक्षित विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गरिएको छ।  मूलतः विदेशीका लागि महत्व राख्ने यो नयाँ वर्षको उमंगले नेपाल र नेपालीलाई समेत अछुतो […]

सानिमा बैंकले ल्यायो अंग्रेजी नयाँ वर्ष लक्षित योजना

काठमाडौं । सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘सानिमा सजिलो इ–बैंकिङ नयाँ वर्ष धमाका योजना’ ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैंकिङ मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्ने बैंकले जनाएको छ । मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आइफोन […]

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

काठमाडौं : आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२१ सुरु भएको छ। नेपालसहित विश्वभरका मानिसहरुले एक(आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन्।इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको निधनपछि अनुयायीले इस्वी संवत् प्रचलनमा ल्याएका बताइन्छ।  ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन्। यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी पोप ग्रेगोरियनले सुरु गर्नुभएका यसलाई ग्रेगोरियन प