भारत भ्रमणमा रहेका प्रचण्डले आज क-कसलाई भेट्दै छन् ?

काठमाडौं - भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' व्यस्त बनेका छन् । भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए । उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ ।  ...

सम्बन्धित सामग्री

चिनियाँ जनकंग्रेसका अध्यक्ष आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु आज नेपाल भ्रमणमा आउँदै छन् । चारदिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष लीले उच्चस्तरीय भेटघाट गर्ने कार्यसूची रहेको छ । भ्रमणका क्रममा सभामुख सापकोटा र लीबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत छ । संसद् सचिवालयका अनुसार भ्रमणमा संसदीय […]

परराष्ट्रमन्त्री खड्का आज साँझ चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ चीन भ्रमणमा जानु हुनेभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का तीन दिने भ्रमणका लागि जान लाग्नुभएको हो । शेरबहादुर देउवाको सरकार बनेको १३ महिनामा नेपालबाट चीनमा पहिलो पटक मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भोलि बुधबार […]

नेपाल भ्रमणमा रहेका लुले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडाैँ- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन्। नेपालमा अमेरिकी कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)’ को मुद्दा पेचिलो बनिरहेका बेला लु नेपाल भ्रमणमा आएका हुन्। उनी हिजाे काठमाडाैँ आइपुगेका थिए। विदेशमन्त्री लु एमसिसी पास गर्नुअघि पनि नेपाल आएका थिए। एसपिपी अघि नबढाउने […]

भारत भ्रमणमा रहेका प्रचण्डले आज भाजपा अध्यक्षलाई भेट्ने

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने भएका छन्।...

भारत भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौँ – भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार स्वदेश फर्किँदै छन्। तीनदिने भारत भ्रमणका लागि दिल्ली पुगेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आजै स्वदेश फर्किँन लागेका हुन्। भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए। उनले शनिबार भारतीय विदेशमन्त्री एस […]

भारत भ्रमणमा रहेका प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने

भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।...

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

काठमाडौँ – अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार (आज) स्वदेश फर्किने तयारी रहेको छ। अमेरिकाको न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका प्रधानसेनापति शर्मा आज स्वदेश फर्कने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ। नेपाली सेनाका अनुसार भ्रमणको क्रममा प्रधान सेनापति शर्माले युएन मुख्यालयका उच्च पदस्थ अधिकारीसँग समेत भेट गरेका हुन्। उनले राष्ट्र संघका सैन्य सल्लाहकार […]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै

काठमाण्डाै – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ ।  काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु हुनेछ ।   प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ ।  तीन दिने औपचारिक भ्रमणका लागि गएको शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको थियो ।  भेटको क्रममा ...

आज अमेरिकी सहायकमन्त्री लु नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार सहायक विदेशमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै आज नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ । भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले […]

प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा आज मंगलबार छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।