लिउको आज प्रचण्ड, भोलि ओली र पर्सी राष्ट्रपतिसँग भेट
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्चाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटघाट गर्दै छन् ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ।मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न ओली अपरान्ह ४ बजे बालुवाटार पुगेका हुन्। दुई नेताबीच डेढ घण्टादेखि छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ।बिहीबार सत्ता साझेदार दलहरूको बैठक बस्ने भनिए पनि त्यसअघि प्रचण्ड र ओलीबीच मात्रै छलफल भइरहेको हो। यसअघि बुधबार बेलुकी ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए। दुई नेता बीचको भेट लम्बिएकाले बिहीबार बस्ने भनिएको सत्ता साझेदार दलको बै
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच आज भेट भएको हो।
आजको भेटमा समसमायिक राजनीतिक अवस्थासँगै नयाँ गठबन्धन सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको जनाइएको छ।
पछिल्लो समय ओली र प्रचण्डबिच बारम्बार भेट भइरहेको छ। भेटका क्रममा सरकारलाई पूर्णता…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।
प्रचण्डनिवास खुमलटारमा भएको भेट सरकारका कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रहेको एमाले अध्यक्ष ओलीले...
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ ।
प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी भैरहेको छ । यसअघि आज बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागिताबारे छलफल गर्नुभएको थियो ।
नेपाल र यादवसँगको छलफलपछि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो । यसअघि प्रचण्ड प्रधानमन्...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालले विप्लव समूहका नेताहरूसँग भेट गरेका छन् । आइतबार (आज) भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले बताएका छन् । […]
४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसाग भेट गरेका छन् । आइतबार भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताएका […]
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीलाई छुट्टाछुट्टै भेटेका छन्।बिहान करिब ११ बजे ओली र वाङबीच भेट भएको थियो एमाले अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख राजन भट्टराई, पूर्वराजदूत डा अन्जान शाक्यलगायत सहभागी थिए। उक्त भेटवार्ता सकिनासाथ मेरियट होटल पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितका नेताहरू
काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता अनुमोदनमा सहमति जुटाउन गृहमन्त्री खाणले प्रचण्ड र ओलीलाई बिहान उहाँहरुकै निवासमा पुगेर भेट गर्नुभएको हो । दुवै भेटमा गृहमन्त्रीले एमसीसी पारित गर्नको लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । भेटमा ओली र प्रचण्डले पुरानै अडान दोहोर्याउनुभएको छ ।
ओलीले एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म ...
एउटै पार्टी नेकपा विभक्त भएर तीन टुक्रा भएपछि एक अर्काको अस्तित्व नै अस्वीकार गर्ने अवस्थामा पुगेका तीन प्रमुख कम्युनिस्ट नेताको भेट कांग्रेसको मञ्चमा भएको छ ।
शुक्रवार भृकुटीमण्डपमा कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा उपस्थित भएका हुन् ।
ओली कांग्रेस सभापति देउवाको दायाँतर्फ बसेका छन् भने प्रचण्ड र नेपाल देउवाभन्दा बायाँतर्फ छन् ।
नेकपा एमाले र माओवादी केन्...