सोमबारसम्म मुलुकभर भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । भारी वर्षाका कारण बाढी पहिरो जस्ता मनसुनजन्य घटना हुने भएकाले समयमा नै उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।बदली भएको मनसुन सोमबारसम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखले बताएको छ । मनसुनी वायु सक्रिय रहेकाले गएको सोमबारदेखि नै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा […]