परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच सम्झौता

नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच लगानी तथा व्यावसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदानलगायतमा सहकार्य हुनेछ […]

सम्बन्धित सामग्री

परिसंघ र नेपाल युएई चेम्बरबीच समझदारी

नेपाल उद्योग परिसंघ र नेपाल युएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले दुई देशबीच व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्ने समझदारी गरेका छन् । बुधबार परिसंघका अध्यक्ष राजेश अग्रवाल र नेपाल युएई चेम्बरका अध्यक्ष...

परिसंघ र नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच समझदारी

१६ फागुन, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई र नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच दुई देशबीच व्यावसायिक सम्बन्ध प्रवर्द्धन गर्न समझदारी भएको छ । बुधबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र …

विद्युतीय व्यापार विधेयकमा जेल सजायको प्रावधान नराख्न निजी क्षेत्रको सुझाव

१६ फागुन, काठमाडौं । विद्युतीय व्यापार विधेयकमा जेल सजायको प्रावधान नराख्न निजी क्षेत्रले सुझाव दिएका छन् । नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी सुझाव सरकार र संसदीय समितिमा पेस गरेका हुन् । विधेयकमा दुई वर्षदेखि तीन वर्षसम्मको कैद […]

सिएनआई र एमच्यामबीच लगानी बढाउन सहकार्य गर्ने सम्झौता

नेपाल उद्योग परिसंघ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)बीच लगानी अभिवृद्धि तथा नेपाल–अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ गर्न र सहकार्य गर्न सम्झौता भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन...

लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान

सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् ।भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा सरकारले नेपालमा लगानी गर्न आग्रह गरेको हो ।उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा […]

नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान

२ भदौ, काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, […]

स्टार्ट अप व्यवसायलाई कार्यान्वयनमा लैजान बन्यो योजना कार्यदल

आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ । आइतबार अर्थ मन्त्रालयको सक्रियतामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल बैङ्कर्स एशोसियसनका पदाधिकारीहरूबीच भएको छलफलले स्टार्ट अप व्यवसाय सञ्चालन तथा विस्तारका लागि कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो । सो सम्बन्धमा गृहकार्य गर्न अर्थ मन्त्रालयका सहसचिव महेश भट्टर

अक्सिजन आपूर्ति सहज बनाउन प्रयासः भए यस्ता निर्णय

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउने पहल स्वरुप मंगलबार निजी क्षेत्रसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्यालयमा बैठकको आयोजना गरेका हुन् ।  अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो ।  बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्...

अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन माग

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स कोरोना महामारीको समयमा अत्यावश्यकीय सामग्री ढुवानी तथा आपूर्ति सहज बनाउन माग गरेका छन् ।निजी क्षेत्रका अग्रणी संस्थाहरुले कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण भएपनि हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आपूmसँग मौज्दात रहेको सिलिन्डर ग्यास उत्पादक वा नजिकको अक्सिजन […]

श्रमिकको तलब बढाउने प्रधानमन्त्रीको घोषणाप्रति निजी क्षेत्र असन्तुष्ट

कोभिड १९ को कारण श्रमिकले रोजगारी गुमाइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको घोषणा अव्यवहारिक भएको निजी क्षेत्रको आरोप छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले यो निर्णय कार्यान्वय...