काठमाडौं । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान आगामी ५ वर्ष सम्म चुनाव लड्न नपाउने भएका छन् । आफू सत्तामा रहेको बेला प्राप्त गरेका उपहारबारे गलत जानकारी दिएको भन्दै खानलाई त्यहाँको निर्वाचन आयोगले चुनाव लड्न अयोग्य घोषणा गरेको हो । वर्तमान प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीगका नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ (२) […]