काठमाडाैं । नेपाल वायु सेवा निगमका अपरेसन निर्देशकलाई २४ घण्टे स्पष्टीकरण साेधिएकाे छ । निगमकाे उडानमा असर नपर्ने गरी समयमा नै पालइलटहरूका आवश्यक तालिम व्यवस्था गरी कार्य सूचारू राख्न पटक पटक निर्देशन गर्दा पनि पनि नटेरेकाेभन्दै निर्देशक वरिष्ठ क्यापटन रवीन्द्र कुमार शेरचनलाई स्पष्टीकरण साेधिएकाे हाे । ए३३० जहाजका चार जना पाइलटलाई एकै पटक तालिम पढाइ […]