पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगियो

काठमाडौं । पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएको छ । एक नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई आज नवलपुर जिल्ला अदालत पठाइएको हो । उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । सोही मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला कारागार तनहुँले जनाएको...

सम्बन्धित सामग्री

पल शाह प्रकरण : नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न तनहुँ अदालतको आदेश

काठमाडौं । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ । सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न आदेश दिएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । नवलपुर अदालतले शाहलाई नाबालिगमाथि बलात्कारको […]

कारागारभित्र तीन फिल्मको स्क्रिप्ट पढ्दै पल शाह, जिम पनि गर्दै

काठमाडौं । नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी […]

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह उच्च अदालत पोखरा पुगे

काठमाडौं, २५ कार्तिक । नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उक्त अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । उनी जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै आज (शुक्रबार) उच्च अदालत गएका हुन् । शाह भने हाल तनहुँको दमौलीमा कारागारमा छन् । शाहको तर्फबाट उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले पूनरावेदनमा […]

पल शाह मुद्दामा आज सुनुवाइ हुँदै

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा नवलपुर जिल्ला अदालतमा यो मुद्दामा सुनुवाइ हुँदैछ ।

पल शाह प्रकरण : पीडित नाबालिकाले नवलपुर अदालतमा पनि फेरिन् बयान

काठमाडौं : कलाकार पल शाहले बलात्कार गरेको भन्दै न्यायालय पुगेकी पीडित नाबालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छिन्।पीडित भनिएकी बालिकाले आफूमाथि जबरजस्ती करणी नभएको र शाह निर्दोष रहेको बयान दिएको नवलपुर जिल्ला अदालतका तहसिलदार लालबहादुर क्षेत्रीले जानकारी दिए। ‘उनले बयान फेरेकी छिन्,’ तहसीलदार क्षेत्रीले भने, ‘जाहेरीमा दिएको कुरा गलत हो। हामी कलाकार हौं। सँगै काम गरेका हौं, सुटिङमा आएका पनि हौं, राति भेट भएको छैन र कुनै किसिमको करणी भएको छैन भन्ने उनको कुरा आ

पल शाह बलात्कार प्रकरण : बालिकाले नवलपुरमा पनि बयान फेरिन्

पोखरा । अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करण मुद्दामा पीडित नावालिग गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । पीडित नावालिकाको बुधबार वकपत्र गरिएकोमा उनले तनहुँमा झैं बयान फेरेको वकपत्र लिंदा बसेका एक जना सहभागीले बताए ।जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशमा वकपत्र गरिएको थियो । त्यसअघि उनले १ वैशाखमा जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा […] The post पल शाह बलात्कार प्रकरण : बालिकाले नवलपुरमा पनि बयान फेरिन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह प्रकरणमा नवलपुर अदालतमा पनि बालिकाले फेरिन् बयान

७ वैशाख, काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । ‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति हुँदा पनि पीडितले कलाकार […]

पल शाह प्रकरणः नवलपुरमा पनि बालिकाले बयान फेरिन

पल शाहविरुद्धको बलात्कार मुद्दामा पीडित भनिएको बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरिकी छन्। ती बालिकाले यसअघि जिल्ला अदालत तनहुँमा पनि बयान फेरिकी थिइन्।  बुधबार अभिनेता पल शाह विरुद्ध परेको...

नवलपुरमा पल शाह, अदालतमा सकियो बयान

पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर जिल्ला अदालतमा उपस्थित गराईएको छ।

पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता

१४ वर्ष कैद सजाय र  चार लाख क्षतिपूर्ति मागमा अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय नवलपुरले बिहीबार साढे ३ बजे...