वैदेशिक रोजगारीमा ठगिएका परिवारलाई क्षतिपूर्ति

१४ असार, मकवानपुर। मकवानपुरबाट वैदैशिक रोजगारीमा जाने क्रममा विभिन्न कारणले ठगिएर दुःख पाएका परिवारलाई हेटौँडाको एक संस्थाको सहयोगमा रु दुई करोड ५२ लाख ५७ हजार सम्बन्धित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ । हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरको हेटौँडामा रहेको सुरक्षित आप्रवासन स्रोत केन्द्रको सहयोगमा सो रकम उपलब्ध गराइएको हो । वैदैशिक रोजगारमा जाने क्रममा निधन भएका […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा ठगिएका परिवारलाई क्षतिपूर्ति

बागमती । मकवानपुरबाट वैदेशिक रोजगारीमा जाने क्रममा विभिन्न कारणले ठगिएर दुःख पाएका परिवारलाई हेटौँडाको एक संस्थाको सहयोगमा दुई करोड ५२ लाख ५७ हजार सम्बन्धित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ । हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरको हेटौँडामा रहेको सुरक्षित आप्रवासन स्रोत केन्द्रको सहयोगमा सो रकम उपलब्ध गराइएको हो । वैदेशिक रोजगारमा जाने क्रममा निधन भएका र ठगी […]

वैदेशिक रोजगारी : तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं :  वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो। स्ट्रलिङ ओभरसिज प्रालिले १३ जना युवासँग प्रतिव्यक्ति ५ लाख १० हजार रकम बढी लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल गर्दै समितिले विभागलाई सो निर्देशन दिएको हो। समितिले व

ठगिएका श्रमिकलाई ८० करोड क्षतिपूर्ति

वैदेशिक रोजगारका क्रममा ठगीमा परेर उजुरी दिएका मध्ये निःशुल्क कानुनी सहायता पाउने श्रमिकले ८० करोड ६९ लाख ३३ हजार ८८० रुपैयाँ बराबर क्षतिपूर्ति पाउने भएका छन् ।सरकारको सुरक्षित आप्रवासन परियोजना अन्र्तगत पिपुल फोरमले निःशुल्क कानुनी सहायता प्रदान गरी सो रकम बराबरको क्षतिपूर्ति दिलाएको हो । पिपुल फोरमले निःशुल्क कानुनी सहायता कार्यक्रम अन्र्तगत हालसम्म २१ हजार […]

धानको बीउमा ठगिएका किसान क्षतिपूर्ति माग्दै आन्दोलित

गौरीगंगा नगरपालिका–११ ऐठाका किसान चौकीराज चौधरीले गत असारमा रोपेको धानमा बाला नलागेपछि ऋण लिएर धान किन्न

वैदेशिक रोजगारीमा ठगिएका युवाको १४ करोड असुलउपर

वैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाएर ठगीमा परेका युवालाई पीडकबाट ११ महिनामा १४ करोड रुपैयाँ असुल गराइएको छ । वैदेशिक रोजगारीका नाम परेका उजुरीविरुद्ध वर्षौंसम्म न्याय सम्पादन नभएपछि सरकारले कार्यदल बनाएर उजुरी फरफारक गर्ने नीति लिएको थियो । गत वर्षको फागुनदेखि चालू वर्षको माघसम्म १४ करोड ६१ लाख ३९ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति दिलाइएको हो ।

ठगिएका १८५ लाई करीब ४ करोड बराबरको क्षतिपूर्ति

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगिएका १ सय ८५ पीडितले करीब चार करोड बराबरको क्षतिपूर्ति पाएका छन् । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घको पहलमा रोजगारका लागि विदेश गएर अलपत्र ...