अराजनीतिक व्यक्तिको तस्बिर दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । कुलमानले पनि आफ्नो तस्बिर हटाउन माओवादीलाई आग्रह गरेका थिए । त्यसलगत्तै प्रचण्डको पेजमा राखिएको उक्त पोष्टलाई एडिट गरेर प्रचण्डको मात्र तस्बिर भएको नयाँ राखिएको छ ।
चुनाव प्रचारका लागि तयार पारेको पोस्टरबाट नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर भएको चुनावी पोस्टर सार्वजनिक गरेको थियो ।

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीमा राखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजमा राखिएको डिटिजल पोस्टरमा कुलमान घिसिङको पनि फोटो राखिएको थियो । यसको चर्को आलोचना भएपछि माओवादीले कुलमानको फोटो हटाएको हो । यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि फोटो हटाउन आग्रह गर्नु भएको थियो ।
माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङको तस्बिर !
...
काठमाडौं : नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङको तस्वीर प्रयोग गरिएको चुनावी प्रचार सामग्री हटाएको छ।आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको प्रचार सामग्रीमा कुलमानको तस्वीर प्रयोग गरिएपछि चौतर्फी आलोचना भएपछि हटाएको हो। अहिले उनको र जनार्दन शर्माको फोटो हटाएर अध्यक्ष प्रचण्डको एकल तस्वीर राखिएको छ। घिसिङले समेत आफूलाई कुनै जानकारी नदिएर तस्वीर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका
काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएर विरोध भएको छ । विरोध भएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट उक्त तस्बिर हटाइएको छ । अहिले उक्त पोस्टमा 'लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको #VoteForCPNM...