काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएर विरोध भएको छ । विरोध भएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट उक्त तस्बिर हटाइएको छ । अहिले उक्त पोस्टमा 'लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको #VoteForCPNM...