माओवादीले हटायो चुनावी प्रचारबाट कुलमानको फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत  कुलमान घिसिङको तस्वीर प्रयोग गरिएको चुनावी प्रचार सामग्री हटाएको छ।आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको प्रचार सामग्रीमा कुलमानको तस्वीर प्रयोग गरिएपछि चौतर्फी आलोचना भएपछि हटाएको हो। अहिले उनको र जनार्दन शर्माको फोटो हटाएर अध्यक्ष प्रचण्डको एकल तस्वीर राखिएको छ। घिसिङले समेत आफूलाई कुनै जानकारी नदिएर तस्वीर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका

सम्बन्धित सामग्री

चर्को आलोचनापछि माओवादीले चुनावी पोस्टरबाट कुलमानको फोटो हटायो

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीमा राखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजमा राखिएको डिटिजल पोस्टरमा कुलमान घिसिङको पनि फोटो राखिएको थियो । यसको चर्को आलोचना भएपछि माओवादीले कुलमानको फोटो हटाएको हो ।  यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि फोटो हटाउन आग्रह गर्नु भएको थियो ।  माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङको तस्बिर ! ...