चीनमा दुर्घटनाग्रस्त विमानमा सवार १३२ जनाकै मृत्यु भएको पुष्टि
दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ ।
जापानको हानेदा विमानस्थलको धावनमार्गमा दुई विमान एकआपसमा ठोक्किँदा कोस्ट गार्डको विमानमा सवार ६ मध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको विमान रनवेमा पार्किङ गरेको कोस्ट गार्डको विमानसँग ठोक्किएर दुवैमा आगो लागेको हो । तर, जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ […]
एजेन्सी, २७ कात्तिक । अमेरिकाको डलासमा एयर शोका क्रममा दोस्रो विश्वयुद्धका २ वटा विमान ठोक्किएका छन् । वायुसेनाका अनुसार दुवै विमानमा ६ जना सवार थिए । सबैको मृत्यु भएको छ । तर, अधिकारीहरूले यसको पुष्टि गर्न भने बाँकी नै छ । घटना शनिबार दिउँसो १ः२० बजे भएको थियो । दुवै विमान ठोक्किएको भिडियो सामाजिक सञ्जालमा […]
चीनमा दुर्घटनामा परेको विमानका दुवै ‘ब्ल्याक बक्स’ (उडान डाटा रेकर्डर) भेटिएका छन्। चाइना इस्टर्नको बोइङ ७३७-८०० दुर्घटना हुँदा विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले जनाएको छ।
खोजकर्ताहरूले दोस्रो ‘ब्ल्याक बक्स’ पहाडको भिरालो जमिनमा फेला पारेका हुन्। सो ‘ब्ल्याक बक्स’ दुर्घटनाका कारण करिब १.५ मिटर तल जमिनमुनि…
१३ चैत, काठमाडौं । चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि शनिबार भएको छ । १२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो । २० घण्टासम्म पनि कसैलाई जीवित […]
नान्निङ । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ । उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ । […]
दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ ।
दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ।
दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ । उद्धार कार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजीकार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ । कुन
काठमाडौं । गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न फ्लाइटको बोइङ ७३७–८०० विमानमा सवार कोही पनि यात्रु जिवित नरहेको उद्धारकर्मीहरुले पुष्टि गरेका छन । दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु सहितको विमानबाट अहिलेसम्म कोही पनि जिवित व्यक्ति फेला नपरेको उद्धारकर्ताहरूले बताएका हुन् । चाइना इस्टर्न फ्लाइटको एम.यु.५७३५ विमान गत सोमबार गुआङ्सी प्रान्तको पहाडमा ठोकिएर […]
चीनको ग्वाङ्सी क्षेत्रमा सोमबार चाइना इस्टर्नको विमान बोइङ ७३७–८०० दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यद्यपि दुर्घटनामा भएको क्षतिबारे भने आधिकारिक पुष्टि भएको छैन। साउथ चाइना मर्निङ पोस्टका अनुसार विमानमा १३२ जना यात्रु सवार थिए। विमान दुर्घटना भएपछि पहाडमा धुवाको मुस्लो देखिएको थियो। […]