चीनमा दुर्घटनामा परेको विमानका दुवै ‘ब्ल्याक बक्स’ (उडान डाटा रेकर्डर) भेटिएका छन्। चाइना इस्टर्नको बोइङ ७३७-८०० दुर्घटना हुँदा विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले जनाएको छ।
खोजकर्ताहरूले दोस्रो ‘ब्ल्याक बक्स’ पहाडको भिरालो जमिनमा फेला पारेका हुन्। सो ‘ब्ल्याक बक्स’ दुर्घटनाका कारण करिब १.५ मिटर तल जमिनमुनि…