सिप्यान क्रिकेट अवार्ड : सन्दीप लामिछाने र सीता राना मगर वर्ष खेलाडी घोषित :: Pahilopost.com

काठमाडौँ : युवा लेगस्पिनर सन्दीप लामिछाने र सीता राना मगर नेपालको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका छन्। नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले पहिलो पटक आयोजना गरेको 'एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१८-१९' मा सन्दीप पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन्। यस्तै महिला राष्ट्रिय टिमकी उपकप्तान सीता महिला वर्ष खेलाडी घोषित

सम्बन्धित सामग्री

क्रिकेट खेलाडीको वर्गीकरणसहित यस्ता छन् क्यानको ७ निर्णय

नेपाल क्रिकेट संघ (क्यान) को बैठकले क्रिकेट खेलाडीहरुको वर्गीकरणसहित विभिन्न ७ वटा निर्णय गरेको छ । बिहीबार सम्पन्न संघको बैठकले पुरुष र महिलातर्फका क्रिकेट खेलाडीहरुको वर्गीकरण गर्ने निर्णय गरेको हो।  जसअनुसार सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी तथा महिलातर्फ रुबिना क्षत्री, सीता राना मगर, इन्दु शर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी ग्रेड ए खेलाडी बनेका छन् । अन्य खेलाडीलाई बी र सी ग्रेडमा वर्गीकरण गरिएको छ । ग्रेडिङ भएका उनीहरुलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय क्या...

सन्दीप लामिछाने र सीता राना मगर वर्षको उत्कृष्ट खेलाडी

सन्दीप लामिछाने र सीता राना मगर वर्षको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका छन्। नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) ले मंगलबार राजधानीमा आयोजना गरेको 'एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१८-१९' मा सन्दीपले पुरूषतर्फ वर्ष खेलाडीको उपाधि जित्दा सीताले महिला विधामा उपाधि जितेकी हुन्।