शुक्रबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाण्डौ – डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नदेखिएको भन्दै नेपाल चिकित्सक संघले शुक्रबार आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।  राष्ट्रिय सभा बैठकले पनि राष्ट्रिय चिकित्सा विधेयक पारित गरेपछि संघका महासचिव लोचन कार्कीले बिहीबार विज्ञप्ति निकालेर आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा ...

सम्बन्धित सामग्री

चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेक सबै सेवा बन्द

मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ।  गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य...

भोजपुरमा स्वास्थ्य शिविर : ५० भन्दा बढी विशेषज्ञ चिकित्सकले सेवा दिंदै

२७ फागुन, काठमाडौं । भोजपुरमा ५० भन्दा बढी विशेषज्ञ चिकित्सकले स्वास्थ्य शिविरबाट सेवा दिएका छन् । आज र भोलिसम्म सञ्चालन हुने विशेषज्ञ चिकित्सकबाट भोजपुरका नागरिकले सेवा लिन पाउनेछन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले प्रतिष्ठित चिकित्सक सम्मिलित यो तहको स्वास्थ्य शिविर नेपालमै पहिलोपटक सञ्चालन भएको जानकारी दिए । नेपाल चिकित्सक संघका अधिकांश पदाधिकारी, […]

स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन थाल्ने विपीका चिकित्सकको चेतावनी

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग राखेर ४६ दिनदेखि आन्दोलनरत चिकित्सक विद्यार्थी र कर्मचारीहरुले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

तामाङ चिकित्सक समाजको स्वास्थ्य शिविरमा २५४ जनाले सेवा लिए

काठमाडौं : तामाङ चिकित्सक समाज नेपालले कोरोना स्वास्थ्य अभियान अन्तर्गत दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा स्वास्थ्य शिविर सन्चालन गरेको छ।गाउँपालिका–१ चौघरेस्थित बाघभैरव माविको प्राङ्‍गणमा बुधबार गरिएको स्वास्थ्य शिविरबाट २५४ जनाले सेवा लिएको समाजले जनाएको छ। स्वास्थ्य शिविरमा दन्त सेवा, हाडजोर्नी, बालरोग र गर्भवती महिलाको भिडियो एक्स–रे र साधारण स्वास्थ्य जाँचको सेवा दिइएको समाजका अध्यक्ष डा.दिलबहादुर थोकरले जानकारी दिए। तामाङ चिकित्सक समाजले यसअघि कोरोना

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।  चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा.रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरे

सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्दै

काठमाडौँ । सरकारले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने भएको छ । विस्तारित अस्पताल सेवा उपलव्ध गराउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । सरकारले नर्स तथा स्वास्थ्यकर्मीले एक भन्दा बढी स्वास्थ्य संस्थामा काम गर्ने परिपाटीलाई हटाउन सरकारले यो कार्यक्रम लागु गर्न लागेको हो । सरकारले एक साताभित्र यो कार्यक्रम लागु गर्ने... The post सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्दै appeared first on Purbeli News.