दाङ : लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल सकिएको छ। यो छलफलमा प्रतिपक्षी दल नेकपा एमालेले भाग लिएको छैन।सोमबार दोस्रो अधिवेशनको १४ औं बैठकका बजेट वक्तव्य माथिको सैद्धान्तिक छलफल भएको थियो। जुन बैठकमा सत्तारुढ दलका सांसदले मात्रै भाग लिएका थिए।प्रमुख प्रतिपक्ष दलका सांसदलाई बोल्न सयम दिए पनि विरोधमा उत्रिए। बैठकमा सत्तारुढ दलका बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले छलफलमा भाग लिँदै सरकारले ल्याएको बजेट राम्रो आएको भन्दै सरकारको बचा