ओली आज विराटनगर आउँदै

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ आउँदै छन् । एमालेले आयोजना गरेको स्थानीय तह लक्षित निर्वाचन सभाहरुलाई सम्बोधन गर्न प्रदेश १ आउन लागेका हुन् । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार बिहान १० बजेको यति एयरलाइन्सबाट विराटनगर झर्ने ओली सुनसरीको धरानमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन् ।धरानको सभालाई सकेर ओलीले सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्ने, त्यसपछि विराटनगरमा र पुनः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आयोजित सभालाई सम्बोधन गरेर

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली सुनसरी आउँदै, दुई वटा कार्यक्रममा सहभागी हुने

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज सुनसरी आउँदैछन् । उनी सुनसरी बस्दा दुई वटा कार्यक्रममा सहभागी सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले बताए । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले बिहान ११ बजे इटहरी स्थित कचना माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकारको २२ करोड लागतमा सो विद्यालय भवन […]

झापा आउँदै ओली, मंसिर ४ का पहिलो मतदातासँग ४ घण्टा बिताउने

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि गृहजिल्ला आउँदैछन् । २ दिने कार्यतालिकासहित उनी मंगलबार दिउँसो १ बजे झापा आउने भएका हुन् । नेकपा एमाले झापा ५ का संयोजक तथा निर्वाचन परिचालन कमिटीका सचिव तुलसी कार्कीका अनुसार ओली आज दिनभर आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने छन् । २ बजे […]

सुनसरी र मोरङमा एकैदिन चारवटा आमसभालाई सम्बोधन गर्न ओली विराटनगर आउँदै

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर आउने भएको छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली सुनसरी र मोरङका विभिन्न चारवटा चुनावी सभा र भेलालाई सम्बोधन गर्न विराटनगर आउन लागेका हुन् । एमालेका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार विहान १० बजेको उडानबाट विरानटगर आउने अध्यक्ष ओलीले सुनसरीको धरान र इटहरी […]

मेयरलाई पार्टी प्रवेश गराउन रंगेली आउँदै ओली

२५ फागुन, विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा आउँदैछन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउनका लागि आज दिउँसो अध्यक्ष ओली रंगेली आउन लागेका हुन् । बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा जनसभा राखेको हो । सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको एमालेका मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिए […]

प्रधानमन्त्री ओली आज झापा र मोरङ आउँदै, कडा पारियो सुरक्षा व्यवस्था

विराटनगर / दुई दिनअघि मात्रै झापा आएर विभिन्न कार्यक्रममा प्रमुख अतिति बनेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि आज (मंगलबार) लगत्तै झापा आउँदै छन् । उनी मोरङको उर्लाबारीको एउटा कार्यक्रमम पनि सहभागी हुने छ । ओली विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन मोरङ र झापा आउन लागेका हुन् । यति एयरलाइन्सको जहाजमार्फत बिहान ११ बजे भद्रपुर... The post प्रधानमन्त्री ओली आज झापा र मोरङ आउँदै, कडा पारियो सुरक्षा व्यवस्था appeared first on Purbeli News.

शक्ति प्रदर्शन गर्न प्रधानमन्त्री ओली विराटनगर आउँदै

विराटनगर :  नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले आज (शनिबार) विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ। प्रदर्शनमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनेछन्‌।ओली पक्षले विराटनगर अस्पताल नजिकैको खाली निजी जग्गामा शक्ति प्रदर्शन गर्दैछ। प्रदर्शनपछि हुने सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने थाहा लागेको छ।विराटनगरमा आएपछि ओलीले होटल एसियाटिकमा जिल्लाक

विराटनगरमा नेकपा ओली समूहको जनसभा, यस्तो छ ओलीकाे सेड्युल

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बिहान प्रदेश १ को राजधानी विराटनगर आउँदै छन् । गत पुस ५ गते संसद विघटन गरेर निक्कै आलोच्य कदम चालेका ओली आफ्नो पक्षले आयोजना गर्ने आमसभामा सहभागी हुन आउने पक्का भएको छ । सर्वत्र आलोचना र विरोध भइरहेका बेला ओली समूहले आफ्नो पक्षमा जनमत देखाउन र आगामी... The post विराटनगरमा नेकपा ओली समूहको जनसभा, यस्तो छ ओलीकाे सेड्युल appeared first on Purbeli News.