मासिक १२५० रूपैयाँमा भायानेटले १७५ एमबिपिएसको इन्टरनेट र टिभी दिने

भायानेटले आफ्ना सेवाग्राहीलाई १२ सय ५० रूपैयाँमै १७५ एमबीपीएस इन्टरनेटसहित भायाटिभी दिने भएको छ । कम्पनीले आफ्ना ग्राहकको बढ्दो माग र आवश्यकतालाई ध्यानमा राखेर यस्तो सुविधा ल्याएको जानकारी दिएको छ ।  उच्च गुणस्तरको उच्च स्पिड भएको इन्टरनेटको सेवा प्रदान गर्ने लक्ष्यसहित भयानेटले न्यूनतम मूल्यमा प्रयोगकर्तालाई ‘अल्ट्रा फाई लाइनकाप्रोडक्ट’ योजना ल्याएको जानकारी...