माओवादीको चुनाव चिह्नबाट निर्वाचित आफ्ना सांसदलाई नेसपाकै मान्यता दिन डा. भट्टराईको ताकेता

काठमाडौँ – माओवादीको चिन्हबाट चुनाव लडेको नेपाल समाजवादी पाटीले आफूलाई छुट्टै दलको मान्यता दिन माग गरेको छ। माओवादीसँग पार्टी एकता नै गर्ने समझदारी गरेर आफ्ना उम्मेदवारलाई समेत माओवादीको चुनाव चिन्हमा लडाएका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय संसद र प्रदेशसभामा निर्वाचित आफ्ना सांसदलाई नेसपाकै मान्यता दिन ताकेता गरेका हुन्। २०७९ मंसिर ४ गते भएको प्रदेशसभा र […]

सम्बन्धित सामग्री

स्ववियु निर्वाचन-२०७९: चुनाव प्रचारका लागि ६ दिन मात्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ६ दिन मात्र चुनाव प्रचारप्रसार गर्न पाइनेगरी कार्यतालिका लागु गरेको छ । त्रिविले उम्मेदवारको खर्च कम गर्न र क्याम्पसमा धेरै समय पढाइमा बाधा हुन नदिन ६ दिनको समय तोकेर प्रचार गर्न दिएको हो । त्रिविले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि अर्थात २ गते मध्यरातदेखि कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने व्यवस्था […]

चुनाव प्रचारप्रसार गर्न अब ४ दिन बाँकी

काठमाडौं, कात्तिक २८ । अब राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न चार दिन मात्र बाँकी रहेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि प्रचारप्रसार गर्न चार दिनमात्रै बाँकी रहेको हो। .निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आम सभा, कोण सभा, […]

युवालाई अवसर दिन चुनाव नलड्ने निर्णय लिएँ

निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने निर्णय गरेका छन् । सिन्धुपाल्चोक १ बाट निर्वाचित सापकोटा यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा थिए । तर, प्रत्यक्षतर्फ मनोनयनको अघिल्लो दिन उनले अप्रत्याशित रूपमा...

चुनाव नलड्ने मुडमा वामदेव

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम मङ्सिर ४ गतेको चुनाव नलड्ने अवस्थामा पुगेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम प्रतिनिधि सभा चुनाव लड्ने कुनै गृहकार्य नगरेको उनी निकट नेताहरूले बताएका छन् ।गौतमले चुनाव लड्न नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न दिन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई माओवादीले अनुमोदन  गरिसकेको छ । गौतमले चुनाव लड्न प्युठानबाट इच्छा व्यक्त गरेका थिए तर गठबन्धनमा सहमति हुन नसकेको एक नेताले बताए । अहिले गठबन

चुनाव जित्न १० करोड खर्च गर्नेको जानकारी दिन प्रचण्डलाई आयोगको आग्रह

निर्वाचन आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जित्न १० करोड खर्च गर्नेबारे जानकारी गराइदिन आग्रह गरेको छ। केही समय अघि प्रचण्डले सार्वजनिक कार्यक्रममा प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी अभिव्यक्ति दिएका थिए। प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार केही दिन अगाडि प्रचण्डलाई यस्तो आग्रह गरेर पत्र पठाइएको छ।

एमालेलाई धक्का दिन सत्ता गठबन्धनले चुनाव धकेल्ने

काठमाडौं, १४ माघ । सत्ता गठबन्धनले चुनाव धकेल्ने भएका छन् । संविधान अनुसार ५ जेठबाट स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएपनि त्यस अगावै चुनाव गरिसक्नुपर्नेमा सरकारले तत्काल कुनै निर्णय नगर्ने निश्चित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग १३ माघमा परामर्श गरे । भण्डारीले तत्काल स्थानीय चुनावको घोषणा गर्न आग्रह गरेपनि देउवाले […]

योगी आदित्यनाथ विधानसभा चुनाव लड्ने, टक्कर दिन मैदानमा उत्रिए ‘रावण’

भारतको उत्तर प्रदेश राज्यमा विधानसभा चुनावको सरगर्मी बढेको छ ।  हालसम्म लोकसभा चुनाव लड्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथ यसपालि विधानसभा चुनावको मैदानमा उत्रिने भएका छन् । योगी गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । यसअघि योगी सोही क्षेत्रबाट लोकसभा चुनाव लड्दै आएका थिए । मुख्यमन्त्री योगीलाई टक्कर दिन भीम आर्मीका नेता चन्द्रशेखर आजाद ‘रावण’ गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । योगीविरुद्ध रावण मैदानमा उत्रिने भएपछि चुनाव झनै रोचक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रावणले एक अन्तर्वार्तामा...

मध्यरातमा चुनाव आयो

मध्यरातमा चुनाव आयो, मेरो घरबाट अस्पताल खोज्दा खोज्दै दिन गयो, अक्सिजन, आइसियू र डाक्टर खोज्दा खोज्दै लासको चाङ लाग्यो,

चुनाव जितेको अर्को दिन मारिए अफ्रिकी मुलुक चाडका राष्ट्रपति

अफ्रिकी मुलुक चाडका राष्ट्रपति इड्रिस डेबीको चुनाव जितेको अर्को दिन मृत्यु भएको छ।