मूल्यवृद्धिको क्षतिपूर्ति माग्दै ३५ सय आयोजना निर्माण ठप्प

११ वैशाख, काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै एकैपटक करिब ३ हजार ५ सय निर्माण साइटका काम बन्द गरेका छन् । अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले आज आइतबारदेखि ‘कन्सट्रक्सन होलिडे’ गरेको हो । महासंघका अध्यक्ष रबि सिंह पुलको निर्माण, सडक कालोपत्रे, […]

सम्बन्धित सामग्री

भुक्तानी नपाएपछि काम छाडी हिँडे ठेकेदार

गत वर्ष भएको कामको समेत भुक्तानी नहुँदा बागलुङमा ठूला सडक आयोजना निर्माण ठप्प भएको छ । बक्यौता भुक्तानी नपाएको र चालु वर्ष बजेटसमेत नहुँदा ती आयोजना कहिले सकिन्छ भन्ने अन्योल भएको छ ।

जलविद्युत् आयोजनाको निर्माण ठप्प

कोराना भाइरसको त्रासका कारण म्याग्दीमा जलविद्युत्लगायत विकास आयोजना निर्माण ठप्प भएका छन् । भाइरस भित्रन नदिन र रोकथामका लागि सरकारले गरेको लकडाउन तथा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि २७८.५ मेगावाट क्षमताका छ आयोजना निर्माण रोकिएका हुन् । लकडाउन र निषेधाज्ञापछि आयोजना रोकिँदा हजाराँै मजदुर प्रभावित भएका छन् ।