पिएकी आमालाई पनि नियुक्ति दिलाएका थिए जबराले

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र जबराले प्रष्टीकरण दिइरहेका छन् – ‘सदस्यका हैसियतमा संवैधानिक परिषद्मा मेरो उपस्थिति ल्याप्चे लगाउने मात्र होइन, न्याय क्षेत्रका विज्ञ र काबिललाई सिफारिस गर्नु हो । योग्यलाई मात्र सिफरिस गरेको छु ।’ तर, वास्तविकता त्यस्तो छैन । उनले शिक्षण पेसामा संलग्न आफ्नै पिएकी आमालाई पनि संवैधानिक निकायमा नियुक्त दिलाएका छन् । राष्ट्रिय महिला […]

सम्बन्धित सामग्री

संवैधानिक नियुक्ति विवाद मुद्दा अहिलेसम्म किन हेरिएन

काठमाडौं, भदौ २० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निलम्बित भएपछि पनि सर्वोच्च अदालतमा रहेको संवैधानिक नियुक्तिसम्बन्धी मुद्दालाई किन अघि नबढाएको भन्दै महाभियोग सिफारिस समितिका सदस्यलाई प्रश्न गरेका छन्। समितिमा तेस्रो दिन बयानका लागि आइतबार उपस्थित भएका जबराले तुरुन्तै फैसला गर्नुपर्ने भनिएको संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले कहाँ छ भन्दै प्रश्न गरेका हुन्। ‘फागुन १ गते मविरुद्ध […]

जबराले त कति खाएखाए उनले नियुक्ति गरेकालाई पनि श्रीमान् भन्दैनौँ : थापा

न्युज अफ नेपाल, काठमाडौं ।  नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले प्रधान न्यायाधीश चोलेन्द्र सम्सेश जबरा र उनले नियुक्ति गरेका न्यायधिसले ठुलो भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ । जबराको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेको बारको पोखरा आन्दोलनमा सहभागी हुँदै थापाले जबरामा मुख्य न्यायाधीशमा हुनुपर्ने कुनै गुण नभएको बताउनुभयो । उनले कानून विद् चिन्ने एकमात्रै […]

‘न्यायपालिका विवादको कारण न्यायाधीश नियुक्ति प्रक्रिया’

काठमाडौं, साउन २८। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश नियुक्ति प्रक्रियाका कारण न्यायपालिकालाई विवादमा ल्याउने गरेको बताएका छन्। न्यायाधीश नियुक्तिको प्रक्रियाले गर्दा भ्रष्टाचार बढेको एक अध्ययन प्रतिवेदनले औंल्याएको बेला प्रधानन्यायाधीश जबराले न्यायाधीश नियुक्तिको प्रक्रिया गलत भएको स्वीकार्नुपर्ने बताएका हुन्। बुधबार २७औं बार काउन्सिल दिवसका अवसरमा बोल्दै प्रधानन्यायाधीश जबराले न्यायपरिषद्को संरचना आलोच्यबाहेक अरू हुनै नसक्ने धारणा राखे। हाल […]

अध्यादेशबाट गरिएको नियुक्ति सवैधानिकः प्रधानन्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैले नेतृत्व गरेको सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गर्दै यसअघि अध्यादेशबाट गरिएको संवैधानिक आयोगको नियुक्ति सिफारिस संवैधानिक भएको दाबी गरेका छन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नेतृत्वमा भएको संवैधानिक आयोगको नियुक्ति गैरसंवैधानिक भन्न नमिल्ने प्रधानन्यायाधीशको जिकिर छ । सरकारले संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख […]

अध्यादेशबाट गरिएको नियुक्ति सवैधानिक: प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफंैले नेतृत्व गरेको सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गर्दै यसअघि अध्यादेशबाट गरिएको संवैधानिक आयोगको नियुक्ति सिफारिस संवैधानिक भएको दाबी गरेका छन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नेतृत्वमा भएको संवैधानिक आयोगको नियुक्ति गैरसंवैधानिक भन्न नमिल्ने प्रधानन्यायाधीशको जिकिर छ । सरकारले संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै […] The post अध्यादेशबाट गरिएको नियुक्ति सवैधानिक: प्रधानन्यायाधीश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रधानन्यायाधीशको राय–अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् गरिएका नियुक्ति कानूनसम्मत भएको लिखित राय दिएका छन्। महान्यायाधिवक्ता कार्यालयमार्फत् सर्वोच्च अदालतमा पेश गरिएको प्रधानन्यायाधीश राणाको लिखित जवाफमा संवैधानिक परिषद्ले संविधानले प्रदान गरेको अधिकारक्षेत्र भित्र रहेर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अनुसार गरिएका निर्णय कानूनसम्मत रहेको उल्लेख छ । सभामुख अग्नि […]

प्रधानन्यायाधीशको लिखित जवाफ-अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरिएका नियुक्ति कानूनसम्मत भएको लिखित राय दिएका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पेश गरिएको प्रधानन्यायाधीश राणाको लिखित जवाफमा संवैधानिक परिषद्ले संविधानले प्रदान गरेको अधिकारक्षेत्र भित्र रहेर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अनुसार गरिएका निर्णय कानून सम्मत रहेको उल्लेख छ । सभामुख अग्नि सापकोटाले अध्यादेशमार्फत २०७७ मङ्सिर ३० गते र

प्रधानन्यायाधीशको जवाफ : अध्यादेशबाट गरिएको नियुक्ति संवैधानिक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्‍मा भएका नियुक्ति संवैधानिक भएको दाबी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटा र निशान्त बाबु खड्काले संवैधानिक आयोगमा संवैधानिक परिषद्ले गरेको नियुक्तिविरुद्ध हालेको रिटमा जवाफ दिँदै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतलाई यस्तो जवाफ दिएका हुन्।संवैधानिक परिषद् सदस्यका रूपमा अदालतलाई जवाफ फर्काएका प्रधानन्यायाधीशले  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट गरेको नियुक्तिको बचाउ गरेका छन्। संविधानसम्मत जा

संवैधानिक परिषद् अध्यादेश र नियुक्ति संविधानसम्मत : प्रधानन्यायाधीश राणा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन् । संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने उनले तर्क गरेका हुन् । उनले भनेका छन्, ‘ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको मर्म र […]