परराष्ट्रमन्त्रीलाई संसदीय समितिको बैठकमा उपस्थित हुन निर्देशन

काठमडौं, १९ साउन । राज्यको निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई समितिको उपस्थित हुन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले अमेरिकी स्टेट पार्टनरसिप पोग्राम (एसपीपी) सम्झौता अस्वीकार गर्न अमेरिकालाई सरकारले पठाएको पत्र सार्वजनिक गर्न माग गरेको हो । मन्त्री खड्का भने आजको बैठकमा उपस्थित भएनन् । समितिको […]