धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन

धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन

सम्बन्धित सामग्री

धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन

जनकपुरधाम- धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पादन गत वर्षको तुलनामा अधिक भएको छ । आँपको उत्पादन राम्रो रहेकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ । जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा गरिएको आँप खेतीबाट चालु आर्थिक वर्षमा २३ हजार १०० मेट्रिक टन आँप उत्पादन भएको एक तथ्याङ्क...

धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन

जनकपुरधाम- धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पादन गत वर्षको तुलनामा अधिक भएको छ । आँपको उत्पादन राम्रो रहेकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ । जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा गरिएको आँप खेतीबाट चालु आर्थिक वर्षमा २३ हजार १०० मेट्रिक टन आँप उत्पादन भएको एक तथ्याङ्क...

धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन

धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ ।

धनुषामा आँपको उत्पादन २३ हजार मेट्रिक टन हाराहारी

२४ जेठ, जनकपुरधाम । धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पादन गत वर्षको तुलनामा अधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ । जिल्लाका विभिन्न …

बोट झांगिने गरी फुलेकाले आँपको उत्पादन बढ्ने

खजुरा । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झांगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । वर्र्षेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नुका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ । एकाध आँप भएको बारी होस् वा आँपको बगैंचा नै यतिबेला सबैतिर आँपका रूख फुलेर झपक्कै भएका छन् । बाँकेका अधिकांश घरमा घरायसी प्रयोजनका लागि आँपका रूख लगाइएका छन् । व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा आँपका बगैंचा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताए । यस वर्ष आँपको उत्पादन बढ्ने उनको विश्वास छ । उनले भने,‘आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ, यस वर्ष आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।’ बाँकेमा चैत, वैशाख र जेठमा आउने हावाहुरीले आँप झारेर क्षति पुर्‍याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले बताएको छ । जिल्लामा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । माल्दालगायत अन्य जातका रुख पनि लगाइएका छन् । बाँकेभर करीब ३०० हेक्टर जमीनमा आँप लगाइएको अनुमान केन्द्रको छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । जिल्लाको सीतापुर, भवानियापुर, डुडुवालगायत क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ । रासस

यस वर्ष आँपको उत्पादन बढ्ने

बाँके । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ ।

सप्तरीमा बोट झाङ्गिने गरी आँपकाे फूल फुलेपछि किसान उत्साही

सप्तरी – सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् । एकाध आँप भएका बारी होस् वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखहरूमा फूलहरू फुलेका छन् । सप्तरीमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपको बोट लगाइएको छ । यसैगरी, व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा समेत आँपका फूलहरू फुलेर झकिझकाउ भएका छन् । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले यस वर्ष आँपको माैसम राम्रो भएको बताउनुभयो ...

सप्तरीमा आँपको उत्पादन बढ्ने अनुमान

सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् ।

बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने

बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसानहरू उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसानहरू उत्पादन बढ्नेमा आशावादी देखिएका छन् ।