हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि पाएनन् तलब

कोरोना संक्रमण फैलिन नदिन वीरगन्ज नाकाको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलब पाएका छैनन्। चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि मंसीरसम्मको तलब नपाएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्। नाकामा जोखिम मोलेर...

सम्बन्धित सामग्री

कोरोना जाँच गर्न खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएनन्

वीरगञ्ज – कोरोना परीक्षण गर्नका लागि वीरगञ्ज नाकामा खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएका छैनन्। वीरगञ्ज नाकामा खटिएका १३ जना स्वास्थ्यकर्मीमध्ये ११ जनाले ५ महिनादेखि तलब नपाएका हुन्। आर्थिक वर्ष सुरु भएपछि साउनदेखि नै कोरोना परीक्षणका लागि खटिएका आफूसहित ११ जनाले तलब पाउन नसकेको नाकामा खटिएकी स्वास्थ्यकर्मी इन्चार्जसमेत रहेकी डा.अनिशा महतोले बताइन्। पाँच महिनादेखि तलब […]

कालोपट्टी बाँधेर काम गर्दै चिकित्सक

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालका चिकित्सकले हातमा कालोपट्टी बाँधेर बिरामीको उपचार गरिरहेका छन् । १८ महिनादेखि प्रोत्साहन भत्ता र ६ महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकले आइतबारदेखि कालोपट्टी बाँधेर सेवा प्रवाह गरिहेका हुन् । चिकित्सकहरु सोमबार पनि कालोपट्टी बाँधेर काममा खटिएका थिए । तलबभत्ता नपाएको भन्दै कामकाज बन्द गर्ने घोषणा गरेका चिकित्सकले बिरामीलाई मर्का […]

तीन महिनादेखि तलब नपाएको कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी गुनासो

८ माघ, गुल्मी । गुल्मीस्थित तम्घासमा रहेको कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला कार्यरत कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । रेसुङ्गा नगरपालिका–९ मा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका …

भत्ता मात्रै होइन, सुरक्षाकर्मीको तलब पनि रोकियो

१८ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहेका बेला एक महिनादेखि तलब पनि रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा …

स्वास्थ्यकर्मीलाई तलब खुवाउन ५३ करोड अपुग - Naya Patrika

स्थानीय तहका जनप्रतिनिधिको कमजोरीका कारण पाँच महिनादेखि स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मी तलब पाउनबाट वञ्चित भएका छन् । स्थानीय तहका स्वास्थ्यकर्मीलाई पठाएको रकम विकास निमार्णमा खर्च गरेपछि तलबका लागि एक अर्ब...पूरा पढ्नुहोस् »