मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६’ अन्तर्गत जीवन बीमा तथा वित्तीय सेवाको क्षेत्रमा उत्कृष्ट नेतृत्व विधामा सम्मानित भएका छन्। कम्पनीका अनुसार श्रेष्ठले मेटलाइफ नेपालको नेतृत्व गर्दै बीमा क्षेत्रको व्यावसायिक विकास, स्थानीय नेतृत्व क्षमता अभिवृद्धि, ग्राहक सेवा तथा वित्तीय सुरक्षासम्बन्धी समाधान विस्तारमा पुर्याएको योगदानका आधारमा उक्त सम्मान प्राप्त गरेका […]
Kathmandu. Foreign Minister Shishir Khanal has said that the threat to Himalayan civilization due to climate change will be informed to the world community through the United Nations. During an informal interaction with journalists at the Ministry of Foreign Affairs on Thursday evening, he said,
काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ । विदेशबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार गरिएको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत […]
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड थपिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, कोषमा बुधबारको तुलनामा बिहीबार २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो । बिहीबार साँझसम्म कोषका विभिन्न नौवटा बैंकमा मौज्दात रकम १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ पुगेको छ । […]
सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई लक्षित गरी नेशनल लाइफ इन्स्योरेन्सले जीवन बीमा सुविधा उपलब्ध गराउनेछ। कर्मचारीको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले दुई संस्थाबीच सहकार्य गरिएको जनाइएको छ। सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन्। दुवै संस्थाले […]
काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण गरेको रुसी समाचार एजेन्सी तासले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ। रुसको रक्षा मन्त्रालयले भनेको छ, ‘युक्रेनका धातु विज्ञान र रेडियो-इलेक्ट्रोनिक्स उद्योगसँग सम्बन्धित सुविधा, साथै रक्षा उद्योग र ऊर्जा पूर्वाधारसँग सम्बन्धित केन्द्रलाई निसाना बनाइएको हो। आक्रमण किभ, जापोरिजिया र ओडेसा क्षेत्रमा गरिएको हो।’ मन्त्रालयका […]