उपप्राध्यापक कुट्ने नेविसंघ कार्यकर्ताको मुद्दा अन्तिम पेसीको दुई दिनअघि फिर्ता

मुद्दाको अन्तिम पेसीको दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको हो । सो मुद्दाको अन्तिम पेसी ५ असारलाई तोकिएको थियो ।

सम्बन्धित सामग्री

नेविसंघ कार्यकर्ता र सरकार विरुद्ध उपप्राध्यापकको आमरण अनसन

नेविसंघ कार्यकर्ता र सरकार विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन् । चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोधमा उनले आमरण ...

नेविसंघले कुटेका उपप्राध्यापक चलाउने न्यायका लागि छटपटाइरहेका छन् : बराल

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध एमालेकी सांसद सुनिता बरालले संसद्‌मा आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद बरालले नेविसंघ कार्यकर्ताविरुद्धको ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिने मुद्दा सरकारको निर्णयको आलोचना गरेकी हुन् ।

अभियुक्त नेविसंघ नेताविरुद्धका मुद्दा फिर्ता लिने अन्तिम तयारीमा सरकार

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण प्रकरण यस्तो छ तयारी : पटक–पटकको दबाबपछि