दसैँ र तिहार बिदा मनाउन आएका पर्यटकले लमजुङका होमस्टे भरिए

लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दसैँमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दशैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दसैँ र तिहार विदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन ।सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला दसैँ र तिहार विदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । विदा मनाउनका लागि समूह स

सम्बन्धित सामग्री

दसैँ लिएर आए परदेशी

नेपालीहरूको महान् चाड दसैँ–तिहार नजिकिँदै छ । दसैँ–तिहारलाई उमंगका साथ मनाउन मानिसहरू तयारीमा जुटेका छन् । विभिन्न देशमा रहेर अध्ययन, रोजगारी तथा पेसा–व्यवसाय गरिरहेका नेपालीहरूसमेत स्वदेश फर्कने क्रम बढेको छ । कोभिड संक्रमणका...

सोफा हबको दसैँ–तिहार अफर

सोफासेट उत्पादक कम्पनी सोफा हबले दसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर उपहार योजना ल्याएको छ । ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ कम्पनीले उपहार योजना...

दसैँ–तिहार विशेष सुरक्षा योजना लागू गर्ने प्रहरीको तयारी

काठमाडौँ– नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विशेष योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी […]

दसैँ, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला हुने

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले दसैँ, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । आयोगको केन्द्रिय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैँ, तिहार तथा छठ बिदाका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् । ‘आम नागरिकको मानवअधिकारको संरक्षणको […]

दसैँ, तिहार तथा छठ बिदामा मानवअधिकार आयोगको कार्यालय खुला रहने

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले दसैँ, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । आयोगको केन्द्रिय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँ, तिहार तथा छठ बिदाका दिनहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् । ‘आम नागरिकको मानवअधिकारको संरक्षणको […]

वासिङ्टन डिसीमा बृहत् दसैँ तिहार मेलाको आयोजना हुने

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्यान्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी असोज ९ मा वासिङ्टन डिसीमा बृहत् दसैँ तिहार फेस्टिभलको आयोजना गरिने भएको छ ।स्थानीय बुल रन पार्कमा आयोजना हुने उक्त बृहत् दसैँ तिहार फेस्टिबल अनेस्ट रियल स्टेटको प्रस्तुति तथा थ्री ई इन्टरटेनमेन्ट नामक संस्थाले व्यवस्थापन गर्ने बताइएको छ । मेलामा दसैँ बजार, नेपाली खानाका परिकार, नेवारी खाना, सेलरोटी, गहना पसल र अन्य विभिन्न सामानका स्टल

सिजी ब्रान्डको दसैँ तिहार उपहार योजना बजारमा

काठमाडौँ । सिजी ब्रान्डले दसैँ तिहार तथा छठको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सिजी ब्रान्डका सिङ्गल डोर रेफ्रिजेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याक्युम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक रहेको छ । साथै ४३ इन्च सम्मका टेलिभिजनहरूको खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्च भन्दा माथिका टेलिभिजनहरूमा २.१ स्पिकर उपहार रहेको छ। त्यसैगरी, सी।जी। डबल […]

लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार

विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न  दसैँ आउँछ, न त तिहार नै ।त्यही लेकाली समुदायका एक हुनुहुन्छ ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उहाँ याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो ।समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उहाँको गोठ छ । छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उहाँसँग अहिले ३० वटा छ । दशवटा दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध

केएल टावरको ‘टीभीएस रमाइलो दसैँ तिहार योजना’ हरेक हप्ता उपहारै उपहार

केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैँ तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् ।   केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको सपिङ​ भौचरका साथै अन्य आकर्षक उपहारहरू उपलब्ध गराइने छ । १ हजार...

दसैँ आउँछ, तिहार आउँछ

दसैँ आउँछ अनि तिहार आउँछ मित्रहरुको शुभकामना सन्देश आउँछ शुभकामनाले मात्र टर्दैन चाडपर्व अनि  कमाउन हिँडेका मान्छेको याद आउँछ।