दसैँ–तिहार विशेष सुरक्षा योजना लागू गर्ने प्रहरीको तयारी

काठमाडौँ– नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विशेष योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी […]

सम्बन्धित सामग्री

बारा–पर्सामा चाडपर्वलक्षित सुरक्षा योजना लागू, नाकामा निगरानी

वीरगञ्ज – दसैँ, तिहार र छठपर्वमा पर्सा–बारामा विशेष सुरक्षा योजना लागु गरिएको छ। दुबै जिल्लाहरुका प्रहरी कार्यालयले जिल्ला भरिमा विशेष सुरक्षा योजना लागु गरेको बताएका छन्। दुवै जिल्लामा ठाउँठाउँमा प्रहरीहरु परिचालन गरिएको तथा दुवै जिल्लाका सीमानाकाहरु भारतसित जोडिएकाले सीमानाकाहरुमा विशेष निगरानी बढाइएको छ। पर्साको सदरमुकाम वीरगञ्जसहित ग्रामीण भेगमा पनि कडा सुरक्षाका साथ प्रहरीहरु परिचालन गरिएको […]

दशैं-तिहार सुरक्षा योजना, तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालन

काठमाडौं । नजिकिँदै गरेको दशैं, तिहार र छठ लगायत चाडपर्वलाई लक्षित गर्दे राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले २१ गतेबाट विशेष सुरक्षा योजना लागू गरेको छ । उपत्यका प्रहरी कार्यालयले यहि असोज २१ गतेदेखि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । चाडपर्वहरू नजिकिँदै जाँदा उपत्यका प्रहरी कार्यालयले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना’ लागू […]

चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर

काठमाडौँ, ८ असोज । चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिएका हुन् । उनका अनुसार चाडपर्वमा […]

सिन्धुलीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

सिन्धुली । सिन्धुलीमा तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ । चाडपर्वमा अवाञ्छित र आपराधिक गतिविधि बढ्ने भएकाले सुरक्षा योजना कडा पारिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमशे न्यौपानेले बताउनुभयो । उहाँले रातको समयमा हिडडुल गर्न, देउसीभैलो खेल्न, पटाका पडकाउन निषेध गरी सुरक्षा योजना लागु गरिएको उहाँको भनाई छ । तिहारमा […]

चाड पर्व लक्षित ‘विशेष सुरक्षा’ लागू

नजिकँदै गएको चाड पर्वलाई लक्षित गरेर मोरङ प्रहरीले ‘विशेष सुरक्षा’ योजना लागू गरेको छ। असोज ४ गतेदेखि कात्तिकको दोस्रो हप्ता अर्थात छठ पूजासम्मका लागि ‘विशेष सुरक्षा’ योजना लागू गरिएको हो।...

सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेन

योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन । २०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नुको प्रमुख उद्देश्य श्रम ऐनमा नसमेटिएका अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई आबद्ध गराउने हो तर औपचारिक क्षेत्रबाट सुुरु गरियो ।औपचारिक क्षेत्रमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाउने ठूलो समस्या रहेकाले त्यसलाई चिर्न र कार्यक्रम घोषणालाई सहज बनाउन सुुरु औपचारिक क्षेत्रबाट गरिएको थियो । नयाँ युुगको सुरुवात भनेर घोषणा गरिएको कार्यक्रम

एकीकृत सुरक्षा योजना लागू गर्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गर्दै एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ ।

बाँकेमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वका बेला हुने सम्भावित घटनालाई लक्षित गरी एकीकृत सुरक्षा योजना लागू गरेको छ । दसैँ, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगीलगायत आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । उनका अनुसार, एकीकृत सुरक्षा योजनाअन्तर्गत विशेष […]

बाँकेमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वका बेला हुने सम्भावित घटनालाई लक्ष्य गरी एकीकृत सुरक्षा योजना लागू गरेको छ। दसैँ, तिहार र छठ पर्वका बेला हुन सक्ने चोरी, डकैती, ठगीलगायत आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए। उनका अनुसार, एकीकृत सुरक्षा योजनाअन्तर्गत विशेष टोली […]

काठमाण्डौ उपत्यकामा विशेष सुरक्षा योजना लागू, ५५ सय प्रहरी परिचालित

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी हिजोदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । ठूला चाडपर्वका बेला हुन सक्ने अपराध नियन्त्रण र शान्ति सुरक्षाको व्यवस्थापनलाई चुस्त बनाउन विशेष योजना लागू गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिनुभयो । ठूला चाडपर्वका बेला चोरी, डकैती, पाकेटमार, चन्...