काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोरखामा प्रहरीले खानतलासी गर्दा माओवादी नेताका साथबाट पेस्तोल फेला पर्नुलाई अनिष्टको संकेत भनेका छन्।
चुनावी अभियानमा रहेका भट्टराईले ट्विट गर्दै लेखेका छन् – आज गोरखाको धावामा माकेका जिम्मेवार नेता कार्यकर्ता हातहतियार सहित पक्राउ पर्नु गम्भीर अननिष्टको संकेत! सबै बेलैमा गम्भीर