आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै

आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि कँडेलले जानकारी दिनुभयो । “पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ । हामी त्यसैका लागि केही अफरको गृहकार्यमा जुटेका छौँ”, कँडेलले भन्नुभयो ।

सम्बन्धित सामग्री

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीय बताउँछन्।...

धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रियकरण गरिने

सरकारले धार्मिक पर्यटनलाई उच्च प्रथामिकतामा राख्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने नीति लिएको छ।...

पर्यटकलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीच बिहीबार छलफल भएको छ ।  भर्चुअल माध्यमबाट भएको सो छलफलमा सहभागी हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले द्विपक्षीय पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा इजिप्ट पर्यटन प्राधिकरणका महाप्रबन्धक अहमद […]

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामाकरण गरेको जनाउँदै उनले विसं २०६५ स्याङ्जाको शिरुबारी गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको अनुभव सुनाए।...

तेह्रथुममा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्दै

तेह्रथुम । तेह्रथुम जिल्लामा यतिबेला फुलेका लालिगुराँसले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । चोलुङ पार्कमा फुलेको राताम्मे लालिगुराँस हेर्न, सेल्फी लिन र टिकटक बनाउनेको भीडपनि दैनिकजसो बढ्न थालेको छ । तिनजुरे, मिल्के जलजले टिएमजेको प्रवेशद्धारको रुपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेका छन् । गुराँसको राजधानी टिएमजेको तल्लो क्षेत्रमा गुराँस फुल्न सुरु गरेसँगै आन्तरिक पर्यटक […]

भारतको यस्तो ठाउँ जहाँ मासु बिक्रि गर्न पाइँदैन !

लामो सयमदेखि विश्वकै पवित्र मानिएको भारतको धार्मिक राजधानीले हाल आएर पकान राज्यको रुपमा पर्यटकलाई आकर्षित गर्ने प्रयास गर्दै आएको छ । यो सहर शाकाहारी स्वर्गको रुपमा परिणत भएसँगै यसलाई पकान राज्यको हैसियतबाट पर्यटकलाई आकर्षित गर्न लागेको हो । कम्तीमा पनि १८०० बीसीदेखि बसोबास हुँदै आएको वाराणसी पृथ्वीकै पुरानो बस्तीको रुपमा चिनिँदै आएको छ र विश्वकै […]

पर्यटकलाई आकर्षित गर्दै ‘छन्त्याल’ होमस्टे

म्याग्दी, २५ कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित छन्त्याल होमस्टेको खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् । प्राकृतिक सुन्दरता, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयवासीले होमस्टे सुरु गरेपछि यहाँ पुग्नेलाई सजिलो भएको छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास […]

पर्यटकलाई आकर्षित गर्दै लमजुङका झरना

लमजुङ । डुम्रे–बेंसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा । लमजुङको बेंसीशहर नगरपालिका–१ दलालमा अवस्थित छहराको फेंदीको सुन्दर पोखरी । ८० मिटर उचाइबाट झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणी । यही इन्द्रेणीको अनुपम दृश्यावलोकन गर्न पर्यटकको गन्तव्य बनेको छ । छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर सेल्फी लिन्छन् […]

पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादन : मुख्यमन्त्री पौडेल

काठमाडाैं।बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। हेटौंडा–१४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उनले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन तथा खानपिन पर्यटकलाई मन पर्ने भएकाले त्यसको संरक्षण र संवर्द्धन गरिनुपर्ने बताए।ड्राइभरडाँडाको बस्तीलाई घरबास (होमस्टे)का रूपमा विकास गर्न निर्मित सांस्कृतिक भवनले आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।