लामो सयमदेखि विश्वकै पवित्र मानिएको भारतको धार्मिक राजधानीले हाल आएर पकान राज्यको रुपमा पर्यटकलाई आकर्षित गर्ने प्रयास गर्दै आएको छ । यो सहर शाकाहारी स्वर्गको रुपमा परिणत भएसँगै यसलाई पकान राज्यको हैसियतबाट पर्यटकलाई आकर्षित गर्न लागेको हो । कम्तीमा पनि १८०० बीसीदेखि बसोबास हुँदै आएको वाराणसी पृथ्वीकै पुरानो बस्तीको रुपमा चिनिँदै आएको छ र विश्वकै […]