घटेन नवजात शिशुको मृत्युदर

१४ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम चलाइरहे पनि नवजात शिशुको मृत्युदरमा कमी ल्याउन भने नसकेको पाइएको छ । ५ वर्षमुनिका बालबालिका तथा १ वर्षसम्मका शिशुको मृत्युदर बिस्तारै घट्दै गए पनि नवजात शिशुको मृत्युदर अझै पनि उच्च छ । दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार […]

सम्बन्धित सामग्री

सल्यानमा घटेन नवजात शिशु मृत्युदर

सल्यान : सल्यानमा नवजात शिशु मृत्युदर घटाउन सकिएको छैन।सरकारले नवजात शिशु मृत्युदर न्यून पार्न विभिन्न कार्यक्रम गर्दै आए पनि सुत्केरीको स्याहार र अस्पताल तथा स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परीक्षणमा परिवारले ध्यान नदिँदा नवजात शिशु मृत्युदर घटाउन सकिएको छैन।स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्कअनुसार ०७५/७६ मा ९, ०७६/७७ मा १८, ०७७/७८ मा १५ जना नवजात शिशुको मृत्यु भएको छ। चालू आवमा अहिलेसम्म ३ जना नवजातको मृत्यु भइसकेको छ।स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रम गर्दै

बैतडीमा नवजात शिशु मृत्युदर बढ्यो

बैतडीमा गत आर्थिक वर्षमा ४८ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ४२ जना नवजात शिशुको मृत्यु भएकोमा गत आर्थिक वर्षमा त्यो संख्या बढेर ४८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।...