सहमति नभए निर्वाचनमार्फत नेतृत्व छनोट हुन्छः उपाध्यक्ष शाक्य

काठमाडौं,८ असोज । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा छनोट हुनेमा आशावादी रहेको बताएकी छन् । आजबाट सुरु एमाले बागमती प्रदेशको प्रथम अधिवेशन उद्धघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहेकी शाक्यले कसेसम्म सर्वसम्मरुपमा नेतृत्व चयन हुने र नभए लोकतान्त्रिक पद्धतिमार्फत नेतृत्व चयन हुने बताईन् । ‘यो अधिवेशनबाट नयाँ नेतृत्व निर्माणको कुरा गर्दा […]