काठमाडौं । न्यायाधीश नियुक्तिका लागि ८ जना सिफारिस भएका छन् । न्याय परिषद्को मंगलबार बसेको बैठकले अदालत, महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यरत न्याय सेवाका उपसचिव सरहका कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।