पशुपतिमा लिङ्ग पुराण

पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ ।

सम्बन्धित सामग्री

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ।

ब्रह्माण्डको विशेषता बोध गराउने पुराण ब्रह्माण्ड

१८ वटा महापुराणमा ब्रह्माण्ड पुराण १८औंमा पर्छ । शिवपुराण उमासंहिताका अनुसार ब्रह्माण्डको विस्तृत व्याख्या भएकाले यस पुराणको नाम ब्रह्माण्ड पुराण रहेको हो । भगवान्को अंग विग्रहमा यस पुराणलाई घाँटी मानिएको छ । अन्य पुराणहरू ब्रह्म पुराण, पद्म पुराण, विष्णु पुराण, शिव पुराण (कतै वायु पुराण पनि भनिएको छ), भागवत पुराण, नारद पुराण, मार्कण्डेय पुराण, अग्नि पुराण, भविष्य पुराण, ब्रह्मवैवर्त पुराण, लिङ्ग पुराण, वराह पुराण, स्कन्द पुराण, वामन पुराण, कूर्म पुराण, मत्स्य पुराण र गरुड पुराण क्रमशः प्रथमदेखि सत्रौंमा पर्छन् । यद्यपि पुरा...

लिङ्ग महापुराणको अन्तर्य

पौराणिक ज्ञानभण्डारमा लिङ्ग महापुराणको छुट्टै स्थान छ । ‘लिङ्गमेकादशं प्रोक्तम्’ अर्थात् यसै पुराणको १।२।३ मा उल्लेख भए अनुसार १८ वटा महापुराणमा यस पुराणको स्थान ११ औंमा पर्छ । ‘लैङ्गं तु गुल्फकम्’ अर्थात् पद्पुराण स्वर्ग खण्ड ६२।५ का अनुसार यो पुराण पुराणपुरुषोत्तम भगवान्को अंगबिग्रहमा गोलीगाँठो मानिएको छ । गीताप्रेस गोरखपुरको पुराणकथांकमा यस पुराणको २ भाग रहेको उल्लेख छ । यस अनुसार पहिलो भागमा १०८ र दोस्रो भागमा ५५ गरी कूल १६३ अध्याय छन् । भागवतमा व्यासजीले यस पुराणको श्लोकसंख्या ११ हजार रहेको ...