ब्रह्माण्डको विशेषता बोध गराउने पुराण ब्रह्माण्ड

१८ वटा महापुराणमा ब्रह्माण्ड पुराण १८औंमा पर्छ । शिवपुराण उमासंहिताका अनुसार ब्रह्माण्डको विस्तृत व्याख्या भएकाले यस पुराणको नाम ब्रह्माण्ड पुराण रहेको हो । भगवान्को अंग विग्रहमा यस पुराणलाई घाँटी मानिएको छ । अन्य पुराणहरू ब्रह्म पुराण, पद्म पुराण, विष्णु पुराण, शिव पुराण (कतै वायु पुराण पनि भनिएको छ), भागवत पुराण, नारद पुराण, मार्कण्डेय पुराण, अग्नि पुराण, भविष्य पुराण, ब्रह्मवैवर्त पुराण, लिङ्ग पुराण, वराह पुराण, स्कन्द पुराण, वामन पुराण, कूर्म पुराण, मत्स्य पुराण र गरुड पुराण क्रमशः प्रथमदेखि सत्रौंमा पर्छन् । यद्यपि पुरा...

सम्बन्धित सामग्री

दशैंको प्रारम्भ, महत्व र परम्परा तथा जीव–जगत

आज नेपालीहरुको घरआँगनमा विशेष दिन अर्थात् शुभ विजया दशमी । असत्यमाथि सत्यको जीतको प्रतीकका रुपमा सामाजिक–पारिवारिक मिलनको क्षण अर्थात दशैंको टीका लगाउने दिन । दशैंको विशेषता र परिचयबोधक अन्य गतिविधि प्राच्य वाङ्मयमा अनेक छन् । देवी भागवत, मार्केण्डेय पुराण, ब्रह्माण्ड पुराण, शाक्तागम, शाक्तप्रमोद लगायतका ६४ ग्रन्थमा देवी अथवा मातृशक्तिको भक्तिभाव महिमाको वर्णन छ । शाक्त …