माओबाट देङ हुँदै चीन अब सी चिनफिङको मार्गदर्शनमा, ऐतिहासिक प्रस्ताव पारित

एजेन्सी, २५ कात्तिक । चीनको कम्युनिस्ट पार्टीको शासनकालमा माओत्से तुङ र देङ स्याओ पिङपछि सी चिनफिङ शक्तिशाली नेता देखिएका छन् । उनले विगतमा माओ र देङले जस्तै ऐतिहासिक प्रस्ताव पारित गराउन सफलता हासिल गरेर शक्तिशाली बनेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष लामो इतिहासबारे संक्षिप्त वर्णन गरिएको प्रस्तावले प्राप्त मुख्य उपलब्धि र भावी […]

सम्बन्धित सामग्री

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच शुभकामना आदानप्रदान

बेइजिङ, १६ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गरेका छन् । चिनियाँ राष्ट्रपति सीले सन्देशमा चीन अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनामा अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा ठूलो घटना भएको बताएका छन् । राष्ट्रपति सीले भने, “चीन–अमेरिका सम्बन्धले ४५ औ बर्ष […]

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका प्रस्थान गरेका छन् । चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।

राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

वेइजिङ्, ४ साउन । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गरेका थिए । त्यसबेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार थिए । एकसय वर्षीय किसिञ्जरको यो एकसयौँ चीन भ्रमण हो । राष्ट्रिय […]

चिनियाँ राष्ट्रपति सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको छ। विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको म्याक्रोँले बताए। राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका […]

राष्ट्रपति सी साउदी अरबको राजकीय भ्रमणमा

काठमाडौँ,२२ मँसिर । साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिन साउदी अरबको राजकीय भ्रमणमा बुधबार अपराह्न रियाद आइपुग्नुभएको छ । राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उहाँको […]

राष्ट्रपति सी साउदी अरबको राजकीय भ्रमणमा

साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिन साउदी अरबको राजकीय भ्रमणमा बुधबार अपराह्न रियाद आइपुगेका छन् । राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उनको न्यानो स्वागत गरेको थियो । त्यसअघि साउदी अरबको आकाशमा चिनियाँ राष्ट्रपति सवार विमान याका राजा सलमान बिन अब्दुलअजिज अल साउदको नि

ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा

चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुग्नुभएको छ । भ्रमण बिशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ । सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन अमेरिकाबीचको सम्बन्धमा विगत केही समयदेखि तनावपूर्ण रहँदै आएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेताका […]

रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार : राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताउँनु भएको छ । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति भएको राष्ट्रपति सीले चौथो चीन-रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लैक गरिएको छ । उहाँले बाह्य जोखिम […]

चीन र बेलायतबीच व्यापार साझेदारी वार्ता

एजेन्सी। चीन र बेलायतबीच आन्तरिक व्यापारिक साझेदारीका साथै अन्य आर्थिक विषयमा कुराकानी भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यी र बेलायती समकक्षी डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको हो। कोरोना महामारीले दुवै देशमा परेको प्रभाव र उत्पन्न परिस्थितिबारे पनि कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलायती प्रधानमन्त्री बोरिस जोेनसनबीच दुईपटक फोनमा कुराकानी भएको थियो।