चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो

ताप्लेजुङ- पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको ...

सम्बन्धित सामग्री

चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रूपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको […]

चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ– पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा […]

चिराइतो बिक्री नभएपछि निरुत्साहित बनेका किसान बजार तङ्ग्रिन थालेपछि उत्साहित

ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा बढी उत्पादन हुने चिराइतोको उत्पादन र बिक्री वितरण न्यून भएसँगै निराश बनेका कृषकहरु यस वर्ष बिक्री सुरु भएपछि आशा पलाएको बताउँछन् । ताप्लेजुङका कृषकहरुले यस वर्ष चिराइतो राम्राे बिक्री गरेका छन् । तर, अहिले उत्पादन भने धेरै नै कम रहेको कृषकहरु बताउँछन् । फक्ताङलुङ गाउँपालका ४ ईखावुका कृषक धनबहादुर लाबुङ कोरोनाका कारण चिराइतो बिक्री नभएपछि आफूले खेती नै गर्न छोडेको बताउनुभयो । उहाँले ५ वर्ष अगाडि करिब १५ मन (१ मनमा ४० केजी हुन्छ) सम्म उत्पादन गर्ने गरेकोमा अहि...

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाए। चिराइतोबाट मनग्य आम्दानी पनि लिए तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसके। राईले सात वर्षअघि एकै याममा ७५ मन ९४० केजीको एक मन० सम्म चिराइतो उत्पादन गर्थे। राईले गरेको चिराइतो खेतीबाट […]

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ, २५ पुस । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाए । चिराइतोबाट मनग्य आम्दानी पनि लिगे । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसके । राईले सात वर्षअघि एकै याममा ७५ मन(४० केजीको एक मन) सम्म चिराइतो उत्पादन गर्थे […]

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाउनुभयो । चिराइतोबाट मनग्य आम्दानी पनि लिनुभयो । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसक्नुभयो । राईले सात वर्षअघि एकै याममा ७५ मन (४० केजीको एक मन) सम्म चिराइतो उत्पादन गर्नुहुन्थो । राईले गरेको […]

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्वीडेन, हल्याण्ड, मलेशिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्वजरल्याण्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।

किसानले खेती नै छाडिसके, अनि बढ्यो चिराइतोको मूल्य

इलाम– सात–आठ वर्षअघि इलामको उत्तरी क्षेत्रका किसानले ठूलो परिमाणमा चिराइतो उत्पादन गर्थे । लेकाली क्षेत्रका किसानको लागि जडीबुटी खेती आम्दानीको राम्रो स्रोत बनेको थियो । तर, एकाएक चिराइतोको मूल्य नराम्रोसँग खस्कियो । सात वर्षअघि ३०–३२ हजार रुपैयाँ प्रतिमनको दरले बिक्री हुने गरेको चिराइतो दुई वर्षअघि चार हजार रुपैयाँ प्रतिमनका दरले पनि बिक्री हुन छाड्यो । […]

चिराइतो प्रशोधन केन्द्र अलपत्र

ओखलढुंगा – कृषि उद्यम केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त साझेदारीमा सञ्चालित ‘एक जिल्ला, एक उत्पादन कार्यक्रम’ अन्तर्गत सिद्धिचरण नगरपालिका–११ मा स्थापना गरिएको चिराइतो प्रशोधन केन्द्र अलपत्र परेको छ। चार वर्षअघि चार रोपनी क्षेत्रफलमा भवनसहितका संरचना बनाइए पनि अहिलेसम्म केन्द्र सञ्चालनमा आउन सकेको छैन। कृषि विकास मन्त्रालयले ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रमअन्तर्गत चिराइतो ड्राइङ […]

माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि

ताप्लेजुङ : नेपालको पूर्वी पहाड तथा हिमाली भेगमा उत्पादन हुने चिराइतोको बजारमा माग बढ्न थालेको छ। चार-पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्यका कारण चिराइतो किसान निराश मात्र बनेका थिएनन्, प्रायः सबैले खेती नै गर्न छाडिसकेका थिए। अहिले ताप्लेजुङको विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेपछि यसको मूल्यमा पनि वृद्धि भएको छ। फक्तालुङ गाउँपालिकाको लेलेप, ओलाङचुङ्गोला, तापेथोक, इखाबु, मिक्वाखोला गाउँपालिकाको पापुङ, नाल्बु, साँवा साथै सिरीजङ्घा गाउँ