जसपाका नेता बालकोटबाट बालुवाटार नफर्किएपछि अलमलमा गठबन्धन, शुक्रवार बिहान सम्म पर्खिने नभए ४ दलको मात्रै भागबन्डा

काठमाडौं : सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले नेकपा (एमाले)सँग चुनावी तालेमल गर्ने गृहकार्य गरेपछि गठबन्धन अलमलमा परेको छ। बिहीवारको बालुवाटारको बैठकबाटै जसपाका नेताहरु एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोटमा गएको बैठकमा सहभागी नेताहरुले बताएका छन्। अध्यक्ष उपेन्द्र यादव सहितका नेता बालकोट गएका थिए भने…

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवालाई भेट्न ओली पुगे बालुवाटार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार पुगेका हुन्। उनीहरूबीच अहिले भेटवार्ता जारी छ। नागरिकता विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दैछ । त्यसअघि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ ।गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठ

माधव नेपालसँग भेटेपछि बालुवाटार पुगे प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि प्रचण्ड बालुवाटार आइपुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मंगलवार बिहान नेपालसँग भेटेका प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन्। प्रचण्डले प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल शुरु गरेको बताइएको छ।…

प्रधानमन्त्री शेर बहादुर देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सरेका हुन् । प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम […]

बालुवाटार सरे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।  गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन् ।  प्रधानमन्त्री देउवा बिहान  (१०:०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री...

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने हुनु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लाग्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनु भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाड्नु भएको थियो […]

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। देउवाको सचिवालयका अनुसार उनी बिहान ९ः५७ बजे बालुवाटार सर्न लागेका हुन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारस्थित सरकारी निवासबाट बालकोट सरेका थिए।

केपी ओलीले बालुवाटार छाड्दा... (तस्बिरहरू)

काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार आज (बुधवार) छाड्नुभएकाे छ । बिहान ११ बजेपछि उहाँले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जानुभएकाे हाे ।ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता/कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै बालुवाटार लगेका हुन् ।  सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिएकाे एमाले नेता महेश बस्नेतले बताउनुभएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी...

दलबलसहित बालुवाटार छाड्दै ओली

काठमाडौं : अपदस्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटार छाड्दैछन्। बिहान ११ बजे युवा संघको बालुवाटार भेलापछि ओलीले बालुवाटार छाड्ने तयारी गरेका छन्। ४१ महिना सत्तामा बसेका ओली सोमवार सर्वोच्च अदालतले अपदस्त गराएको थियो। एमाले अध्यक्ष ओली अब भक्तपुरस्थित बालकोटमा रहेको आफ्नो निवास जानेछन्। बालुवाटारबाट बालकोटसम्म ओलीलाई युवासंघले स्कटिङ गर्ने…