गुजरातको कोरोना अस्पतालमा आगलागी, आठ संक्रमितको मृत्यु

काठमाडौं : भारतको गुजरातमा एक कोरोना अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ।  गुजरातको अहमदाबादस्थित श्रेय अस्पतालमा आगलागी भएर आठ जना कोरोना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। श्रेय अस्पताल कोरोना संक्रमितहरुको लागि प्रयोग हुँदै आएको छ। आगो आईसीयू कक्षमा लागेको बताइएको छ।  ...

सम्बन्धित सामग्री

म्यासोडोनियाको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु

एजेन्सी- म्यासोडोनियामा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा १० संक्रमितको मृत्यु भएको छ । म्यासोडोनियाको उत्तरी क्षेत्रमा रहेको एउटा कोभिड अस्पतालमा आगोलागी हुँदा उपचाररत १० संक्रमितको जलेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा तेतोभो सहरको अस्पताल भवनमा आगो र धुवाँको कालो मुस्लो देखिन्छ । अग्नि नियन्त्रकहरुले आधा घन्टामा […]

भारतको एक अस्पतालमा आगलागी हुँदा १८ कोरोना संक्रमितको मृत्यु

गुजरातको भरुचमा शनिबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १८ कोबिड–१९ बिरामीको मृत्यु भएको हो। अस्पतालमा आगलागी भएको तस्वीर भयावह देखिएको बीबीसीले जनाएको छ।

इराकको अस्पतालमा आगलागी हुँदा २३ संक्रमितको मृत्यु

बग्दाद । इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । राजधानी बग्दादस्थित इब्न खातिब अस्पतालमा आगो लाग्दा २३ कोरोना संक्रमितको मृत्यु भएको छ भने अन्य दर्जनौँ घाइते भएका छन् । अस्पतालमा रहेको अक्सिजन सिलिन्डर पड्केर आगलागी भएको बीबीसीले जनाएको छ । अस्पतालमा रहेका १२० बिरामीमध्ये ९० जनाको...

महाराष्ट्रको एक अस्पतालमा आगलागी हुँदा १३ संक्रमितको मृत्यु

भारतको महाराष्ट्र राज्यको पालघर जिल्लामा एक अस्पतालमा आगालागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ ।

कोरोना अस्पतालमा आगलागी, १३ बिरामीको मृत्यु

भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको विराट वेष्टस्थित विजय वल्लभ कोभिड सेन्टरको आईसीयूमा आगलागी भएको छ । उक्त आगलागीबाट १३ जना संक्रमितको मृत्यु भएको छ ।