हेलिकोप्टरबाट १७ सयभन्दा बढी क्विन्टल खाद्यान्न ढुवानी

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त हुँदै आएको यस वर्षको कोटाको खाद्यान्नमध्ये एक हजार सात सय क्वीन्टलभन्दा बढी खाद्यान्न हेलिकोप्टरले ढुवानी गरेको छ। ढुवानीको जिम्मा पाएको सिम्रिक एयरको हेलिकोप्टरले गत पुस ८ गतेबाट खाद्यान्न ढुवानी सुरु गरेको हो। लिमिटेड हुम्ला शाखाका नायब सुब्बा नवीन आचार्यले बाह्र दिनमा हेलिकोप्टरले एक हजार […]

सम्बन्धित सामग्री

हवाई मार्गभन्दा आधा सस्तोमा केरुङ नाकाबाट खाद्यान्न ढुवानी गरिँदै

सिमकोट – काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गभन्दा सस्तोमा ल्याइने भएको छ। जिल्लामा खाद्यान्नको समस्या भएका बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न हुम्ला ल्याउन लागेको हो। काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यान्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यान्न चार हजार […]

साइपालमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी

बझाङ : लगातार भएको हिमपातका कारण खाद्यान्न अभाव भएपछि बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टर मार्फत चामल ढुवानी गरिएको छ। नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट आइतवार हेलिकोप्टरबाट चामल साइपाल पुर्‍याइएको हो।हेलिकोप्टरले तीन पटक गरी ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पुर्‍याएको हो। उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधरणले पाउने बताइएको छ। यो वर्ष साइपाल गाउँपालिकामा तीन हजार क्विन्टल च

समयमै ढुवानी नहुँदा मुगुवासी महँगोमा चामल किनेर खान बाध्य

खड्क सुनारमुगुमा रहेका चारवटै स्थानीय तहहरूमा समयमै खाद्यान्न ढुवानी नहुँदा यहाँका स्थानीयहरू चर्को मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानीको जिम्मा पाएका ठेक्कादारहरूले समयमा खाद्यान्न ढुवानी नगर्दा मुगुवासी महँगोमा खाद्यान्न किनेर छाक टार्न बाध्य भएका हुन् । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय गमगढी बाट २०७८/०७९ मा मुगुम कामारोङ्गको पुलु डिपोमा एक हजार क्विन्टल, सोरुकोट डिपोमा एक हजार ५०० क्विन्टल, श्रीकोट डिपोमा  एक हजार क्विन्टल र सदरमुकाम गमग

हुम्लाका उत्तरी क्षेत्रमा सेनाको हेलिकप्टरबाट खाद्यान्न ढुवानी

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ ।नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमवारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका २ वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएप...

भोकमरी रहेको लिमीमा खाद्यान्न ढुवानी गर्न सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पु¥याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । सिमकोटबाट ११ क्विन्टल चालम लगेर हेलिकोप्टर बिहान साढे ६ बजे लिमी क्षेत्र पुग्नेछ । सिमकोटबाट लिमी पुग्न करिब आधा घन्टाको हवाई दूरी छ । हुम्लाका सिडिओ गणेश आचार्यले सदरमुकामस्थित खाद्य व्यवस्था तथा […]

दार्चुलाको व्यास र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु

काठमाण्डाै - दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो । खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकप्टर दार्चुला पुगेको र सदरमुकाम खलङ्गामा रहेको सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको गृह मन्त्रालयले जनाएको छ । हिजो मात्रै ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । भारतीय एस...

दार्चुलामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी

दार्चुला । दार्चुलाको ब्याँस र दुहुँ गाउँपालिकामा नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ । खाद्यान्न अभाव भएको व्याँस-२ माल र बाढी प्रभावित क्षेत्र दुहुँको लागि खाद्यान्न ढुवानी भइरहेको हो ।  ब्याँस गाउँपालिकाको मालको लागि ५० क्विन्टल खाद्यान्न ढुवानी हुने जनाइएको छ ।

८ हजार क्विन्टल खाद्यान्न ढुवानी

निषेधाज्ञाको अवधिमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा झन्डै ८ हजार क्विन्टल खाद्यान्न ढुवानी भएको छ । सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार कर्णालीका ६ खाद्यान्न ढुवानी भइरहेको हो ।