राल्फ राङ्ग्निकलाई अन्तरिम प्रशिक्षक बनाउने युनाइटेडको तयारी

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले राल्फ राङ्ग्निकलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको इएसपीएनले बताएको छ । रुसी क्लब लोकोमोटिभ मस्कोका स्पोर्ट्स एन्ड डेभलोप्मेन्ट हेड राङ्ग्निकले आफ्नो जिम्मेवारी छाडेर युनाइटेडसँग ६ महिनाका लागि सम्झौता गर्न लागेकोसमेत इएसपीएनले दाबी गरेको छ । गत साता ओले गनर सोल्सायरलाई बर्खास्त गरेको युनाइटेडले पूर्व खेलाडी माइकल क्यारिकको नेतृत्वमा […]

सम्बन्धित सामग्री

ब्राजिलको अन्तरिम प्रशिक्षक डिनिज पदमुक्त, स्थायी प्रशिक्षकको खोजी

२२ पुस, काठमाडौं । ब्राजिलियन फुटबल टिमका अन्तरिक प्रशिक्षक फर्नान्डो डिनिज पदमुक्त भएका छन् । डिनिजको प्रशिक्षणमा विश्वकप छनोटमा खराब नतिजा आएपछि ब्राजिलले डिनिजलाई जिम्मेवारीबाट हटाएर स्थायी प्रशिक्षक खोज्ने जनाएको छ । एक वर्षको सम्झौता रहेका डिनिजको प्रशिक्षणमा ब्राजिलले विश्वकप छनोटको ६ खेल खेलेको थियो । जसमा ब्राजिल ३ खेलमा पराजित हुँदा २ खेल जितेको थियो भने […]

टोटेनहमले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई पनि बर्खास्त गर्यो

एजेन्सी । न्युक्यासल युनाइटेडसँग लज्जास्पद हार भोगेपछि टोटेनहमले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । त्यस्तै रायन मासनलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।

टोटनह्यामका अन्तरिम प्रशिक्षक स्टेलिन बर्खास्त

एजेन्सी । इंग्लिस क्लब टोटनह्यामले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति न्यूक्यासल युनाइटेडसँग ६–१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटनह्यामले अन्तरिम प्रशिक्षक स्टेलिनीलाई बर्खास्त गरेको हो । मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेपछि २६ मार्चमा स्टेलिनी अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए । टोटनह्यामले अब रायन मेसनलाई अन्तरिम प्रशिक्षक […]

टोटेनहमका प्रशिक्षक स्टेलिन बर्खास्त

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले आफ्नो अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तरगत न्यूक्यासल युनाइटेडसँग ६–१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटेनहमले अन्तरिम प्रशिक्षक स्टेलिनीलाई बर्खास्त गरेको हो । प्रशिक्षक स्टेलिनी टोटेनहमको चार खेलपछि नै बर्खास्तीमा परेका हुन् । एन्टेनियो कोन्टेले १६ महिनापछि टोटेनहम छाडेपछि क्लबले ४८ वर्षीय स्टेलिनीलाई २६ […]

भारतका अन्तरिम प्रशिक्षकमा लक्ष्मण

भिभिएस लक्ष्मणलाई एसियाकपका लागि भारतले अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ। टिमका मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोरोना पोजेटिभ देखिएपछि उनलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिएको हो। द्रविडलाई कोभिड नेगेटिभ नआउँदासम्म लक्ष्मणले जिम्मेवारी समाल्ने छन्।एसियाकपमा भारतले आफ्नो पहिलो खेलमा २८ अगस्टमा पाकिस्तान विरुद्ध खेल्दै छ। भारतको मुख्य प्रशिक्षकको रूपमा लक्ष्मणलाई जिम्बाब्वे भ्रमणमा पठाइएको थियो। जहाँ उनले खेलेका तीनवटै खेलमा उनी विजयी भएका थिए।खेलाडी तथा स्पोर्ट स्टाफ कोरोना पोजेटिभ भए पनि नियम पह

राङनिक ६ महिनापछि पनि युनाइटेडको प्रशिक्षक रहने !

१७ मंसिर, काठमाडौं । म्यानचेष्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकले ६ महिनापछि पनि इंग्लिस क्लबमै बस्न सक्ने संकेत गरेका छन् । ओले गनर सोल्सयर बर्खास्तीमा परेपछि राङनिक यस सिजनको अन्त्यसम्मका लागि अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । उनले ६ महिना पनि क्लबमै रहन सक्ने सम्भावनालाई नकारेनन् । ‘यदि सबै कुरा ठीक छ भने म पनि […]

सेर्जी बार्सिलोनाको अन्तरिम प्रशिक्षक

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको एक दिनपछि बार्सिलोनाले बिहीबार बार्सिलोनाकै ‘बी’ टिमको मुख्य प्रशिक्षक रहेका सेर्जीलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको हो । ४९ वर्षीय प्रशिक्षक सेर्जीको नेतृत्वमा टोलीले प्रशिक्षण सुरु गरिसकेको समेत बार्सिलोनाले जनाएको छ । लगातारको खराव प्रदर्शन तथा बुधबार […]

बार्सिलोनाको अन्तरिम प्रशिक्षकमा बार्जुआन

१० कात्तिक, काठमाडौं । सार्गी बार्जुआन बार्सिलोनाका अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । मुख्य प्रशिक्षक रोनाल्डो कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले अर्को निर्णय नहुँदासम्म बी टिमका प्रशिक्षक बार्जुआनलाई अन्तरिम प्रशिक्षक बनाएको हो । मार्काका अनुसार कोम्यानको स्थानमा जाभी हर्नान्डेजलाई नियुक्त गर्ने बार्सिलोनाको प्रयास छ ।

युनाइटेडका प्रशिक्षक सोल्सायरको सम्झौता नवीकरण

एजेन्सी। म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गनर सोल्सायरले क्लबसँगको सम्झौता २०२४ सम्मका लागि नवीकरण गरेका छन्। नर्वेका ४८ वर्षे सोल्सायरले २०१९ मार्चमा स्थायी रूपमा युनाइटेडको प्रशिक्षण सम्हालेका थिए। जोजे माउरिन्हो बर्खास्त भएपछि सोल्सायरले तीन महिना अन्तरिम प्रशिक्षक भएर काम गरे। उनको प्रशिक्षणमा युनाइटेडले गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।

२९ वर्षका रायन बने टोट्टेनह्यामको नयाँ प्रशिक्षक

२९ वर्षीय रायन मासन टोट्टनह्यामाको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । प्रशिक्षक होसे माउरिन्हो बर्खास्तीमा परेपछि रायनको हातमा टोलीको जिम्मेवारी आएको हा । पूर्व मिडफिल्डर रायनले टाउेकोमा लागेको चोटका कारण फुटबल करियरलाई लामो समय निरन्तरता दिएनन्, सन् २०१८ मै उनले खेलाडी जीवनबाट सन्यास घोषणा गरेका थिए । त्यसयता उनले क्लबको एकेडेमीलाई प्रशिक्षण दिदैं आएका छन् । सोमबार माउरिन्होको बहिर्गमनसँगै उनले सिनियर टोलीलाई प्रशिक्षण दिन थाले । ‘म यो क्लबलाई माया गर्छुर आफ्ना २९ वर्षमध्ये २०