इन्धनमा मुल्यवृद्धिको विरोध गर्दै वुटवल र विराटनगरमा प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै वुटवल र विराटनगरमा प्रदर्शन र चक्का जाम भएको छ।  बुटवलमा नेकपा एमाले निकट अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा टायर बालेर केहीबेर सवारी साधन बन्द ...

सम्बन्धित सामग्री

विराटनगरमा ‘कोसी’ प्रदेश नामविरुद्ध प्रदर्शन

प्रदेशको नाम ‘कोसी’ राखेकोमा पहिचानवादी संघसंस्थाले विरोध गरेका छन्। उनीहरुले पहिचानसहितको नामाकरण हुनुपर्ने माग राख्दै शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरेका हुन्।...

नागरिकता विधेयक प्रमाणित नगरेको भन्दै विराटनगरमा विरोध प्रदर्शन

मोरङ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरेकोमा विराटनगरमा दलहरूले विरोध गरेका छन्। विराटनगरमा बुधबार नागरिकता विधेयक प्रमाणित नगरेको जनाउँदै जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताले नारावाजी र पुत्ला जलाएर विरोध गरेका हुन्। जसपा मोरङका अध्यक्ष राजकुमार यादवले संवैधानिक प्रावधानअनुसार विधेयक प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपतिले प्रमाणीकरण नहुनु दुःखद भएको बताए। दुई–दुई […]

राष्ट्रपतिविरुद्ध विराटनगरमा प्रदर्शन

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा पनि प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेको हो । विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर अगाडि प्लेकार्ड र ब्यानरसहित जसपाका नेता तथा कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजी गरे । प्रदर्शनका क्रममा उनीहरूले ‘अरू केही जान्दैनौं, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौं, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कु’को

सुकुम्बासीद्वारा विराटनगरमा प्रदर्शन

मोरङ – सुकुम्बासीको समस्या चाँडै समाधान गर्न माग गर्दै भूमिहीन सुकुम्बासीले विराटनगरमा प्रदर्शन गरेका छन्। सोमबार प्रदेश १ राजधानी विराटनगरमा आयोजित भूमि र बास अधिकारका लागि पदयात्रा विरोध कार्यक्रममा उनीहरूले भूमिवास अधिकार सुनिश्चितताको माग गरेका थिए। नेपाल महिला एकता समाजद्वारा आयोजित कार्यक्रममा समाजकी केन्द्रीय सह–कोषाध्यक्ष सीता मगरले आफूहरूले परापूर्वकालदेखि भूमिहीनको समस्या भोग्दै आएको बताइन्। उनले […]

एमसिसीको विरोधमा विराटनगरमा पनि प्रदर्शन

विराटनगर :  एमसिसीको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ।नेकपा एकीकृत समाजवादी पार्टीनिकट जनवर्गीय संगठनहरूले विराटनगरमा आइतबार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोधमा प्रदर्शन गरेका हुन्।विराटनगरको महेन्द्रचोकदेखि निकालेको विरोध प्रदर्शनसहित र्‍यालीले नगर परिक्रमा गरेर ट्राफिकचोकमा आएर कोणसभामा परिणत भएको थियो।उनीहरूले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘दलालहरू होसियार, राष्ट्रिय स्वाधिनताको रक्षा गर' ल

विराटनगरमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रदर्शन

१ फागुन, विराटनगर । नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । आइतबार पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए । र्‍यालीसहित प्रदर्शनमा उत्रिएका नेकपा एकिकृत […]

विराटनगरमा चीनविरुद्ध प्रदर्शन

मोरङ– चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले प्रदर्शन गरेको छ । अभियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, सीमा मिचेको, सीमा नाका बन्द गरेको भन्दै चीनविरुद्ध प्रदर्शन गरेको हो । विराटनगरको महेन्द्र चोकबाट शुरु भएको र्‍याली भट्ठा चोकमा पुगेर सकिएको थियो । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले चिनियाँ राष्ट्रपति सी […]

‘गो ब्याक एमसीसी’ भन्दै विराटनगरमा प्रदर्शन

काठमाडौँ– विराटनगरमा नेकपा एमाले माधवकुमार नेपाल समूहले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) पास नगर्न माग गर्दै प्रदर्शन गरेको छ। शनिबार नेपाल समूहको युवा संघले दबाबमूलक कार्यक्रमको आयोजना गर्दै एमसीसी लागु नगर्न माग गरेको हो। विराटनगरको रोडषेश चोकमा युवा संघका कार्यकर्ताहरुले एमसीसीको विरोध गर्दै विभिन्न नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए। संघका महानगर कमिटी अध्यक्ष सुरेन शाक्यले […]

मूल्यवृद्धिविरुद्ध विराटनगरमा विद्यार्थीको प्रदर्शन

सरकारले महँगी बढाएको भन्दै त्यस विद्यार्थीले बिहीबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन्

विराटनगरमा  प्रचण्ड -नेपाल समुहको विरोध प्रदर्शन सुरु

प्रतिगमनको विरोधमा नेकपा प्रचण्ड–माधव समुहले आज विराटनगरमा बृहत्त विरोध प्रदर्शन आयोजना गरेको छ ।  प्रदेश १ को राजधानी विराटनगरमा  दिउँसो १२ बजेदेखी विरोध प्रर्दशन सुरु भएको छ ।  विराटनगरको उत्तर वरगाछी, दक्षिण...