काठमाडौँ– विराटनगरमा नेकपा एमाले माधवकुमार नेपाल समूहले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) पास नगर्न माग गर्दै प्रदर्शन गरेको छ। शनिबार नेपाल समूहको युवा संघले दबाबमूलक कार्यक्रमको आयोजना गर्दै एमसीसी लागु नगर्न माग गरेको हो। विराटनगरको रोडषेश चोकमा युवा संघका कार्यकर्ताहरुले एमसीसीको विरोध गर्दै विभिन्न नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए। संघका महानगर कमिटी अध्यक्ष सुरेन शाक्यले […]