नेकपा एमालेका नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले मेयर बालेन्द्र(बालेन) शाहलाई घरपिच्छे पुगेर फोटो खिचेर मिडियामा हालेर कही नपुग्ने सुझाव दिएका छन् । स्थापितले भने, 'मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्याउँदैन।’