लाइसेन्सका लागि यसअघिका सबै आवेदन रद्द, आजदेखि नयाँ फारम खुल्ने

काठमाडौं । ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र)का लागि दिइएका सबै आवेदन रद्द भएका छन् । यातायात व्यवस्था विभागले लाइसेन्स (नयाँ र वर्ग थप)का लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेकाे हो । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको छ । यसअघि झन्डै […]

सम्बन्धित सामग्री

आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित

काठमाडौं : निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ।  सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो।मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो।यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा म

मतदाता नामावली संकलन आजदेखि स्थगित

सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ ।मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजैदेखि स्थगित हुने छ । अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्थ

फेरि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन आवेदन फारम फेरि खुलेको छ । आवेदन फारम भर्दा देखिने समस्या हटेसँगै आजदेखि फेरि आवेदन दिनसक्ने वातावरण बनेको यातायात व्यवस्था विभागले जनाएको छ । धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टममा भार परेर फारम भर्ने काम बन्द भएको थियो । अब सबै समस्या हल भएको र सेवाग्राहीले […]

सवारी चालक अनुमति पत्रको आवेदन फेरि खुल्यो

काठमाडौं : सवारी चालक अनुमति पत्र  (लाइसेन्स) अनलाइन आवेदन फाराम भर्नका लागि आएको समस्या हटेसँगै आवेदकले आजदेखि फेरि आवेदन दिन सक्ने भएका छन्। धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टम बिग्रिँदा फारम भर्न रोकिएको थियो। समस्या समाधान भएकाले आजदेखि फेरि फारम भर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। हिजो एकैदिन ८-१० लाख जनाले फारम भर्न खोज्दा सिस्टममा समस्या आएकोले सेवाग्राहीलाई हतार नगरी फारम भर्न पनि उनले आग्रह गरे।  सोमवारदेखि खुलेको

आजदेखि लाइसेन्सको फारम खुल्यो

काठमाडौं, ९ कात्तिक । कोभिड–१९को कारण बैशाखदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन आजबाट खुलेको छ। लामो समय बन्द भएको लाइसेन्सको आवेदन यातायात व्यवस्था विभागले अनलाइनमार्फत दिन सकिने व्यवस्था मिलाएको हो । फारम भर्नलाई विभागको वेबसाइटमा जानुपर्छ । ५ लाख बढीले आवेदनको लागि अनलाइन फारम भरेका थिए । उनीहरुको पनि लिखित परीक्षा हाल चलिरहेको […]

त्रिविको दीक्षान्त समारोहका लागि आजदेखि अनलाइन आवेदन खुल्यो

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका लागि अनलाइनमार्फत् आजबाट आवेदन फारम संकलन सुरु भएको छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यो वेभसाइटमा पाइन्छ फारम

वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिएर पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्ने विभागले जनाएको छ । यसबाट बिदामा नेपाल आएका वा विदेशमै रहेकाले लाभ लिन सक्नेछन् ।विभागको अनला

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौं, चैत ८ – कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला हुँदैछ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण को...