‘घरेलु पेस्तोल’ ले असुरक्षा बढ्दो

सिरहा सुखीपुर नगरपालिका–७ का ४७ वर्षीय गणेशकुमार सिंह घरनजिकै लुकाइराखेको अवस्थामा घरेलु कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोलीसहित जेठ ३० गते पक्राउ परे । अवैध हतियार लुटपाटमा प्रयोग गर्ने उद्देश्यले राखेको विशेष सूचनाका आधारमा सिंहलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित सामग्री

बढ्दो खाद्य असुरक्षा र अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३

मूलतः तीनै तहका सरकारको कृषि नीति एवं कार्यक्रममा कोदोजन्य बालीको विकास एवं प्रवर्द्धनलाई मूलप्रवाहीकरण गर्ने दिशामा अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष कोसेढुंगा सावित हुने अपेक्षा गर्न सकिन्छ।

दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण

संयुक्त राष्ट्रसङ्घका तीन निकायले दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषणको समस्या समाधानका लागि सामूहिक प्रयास गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ), संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार झण्डै ६५ प्रतिशत जनसंख्या अर्थात् ७७ लाख ४० हजार मानिस गम्भीर रुपमा खाद्य असुरक्षाको चपेटामा छन् । संयुक्त राष्ट्रसङ्घका निकायहरूले बहुवर्षीय बाढीका घटना, बढ्दो हिंसा र आर्थिक दबाबले धेरै मानिसलाई तीव्र खाद्य असुरक्षाको स्तरतर्फ धकेलिरहेको बताएका छन् । दक्षिण सुडानक...

दलित समुदायको मानव अधिकार जोखिममा

दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको, तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाब, आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको प्रतिवे...

दुई करोड ५० लाख अफगानी गरिबीको रेखामुनि

काबुल : मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ।अफगानिस्तानस्थिता संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ। उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्द

दुई करोड ५० लाख अफगानी गरिबीको रेखामुनि

मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ ।अफगानिस्तानस्थिता संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको बताएको छ ।&

बढ्दो खाद्य असुरक्षा र हाम्रो अवस्था

विश्वमा उच्चस्तरमा बढेको जनसंख्या र त्यसलाई धान्न नसकिरहेको खाद्यान्नले थप समस्याहरू बढ्दै गएका छन् । खेतीयोग्य जमिनबाट हुने उत्पादनमा निर्भर रहने जनसंख्या बढ्दै जाँदा समस्या झन् जटिल हुँदै गएको छ । सीमित कृषि भूमि र जमिनको विभाजनबाट उत्पादनमा कमी आउनाले विश्वमा भोकमरी, अनिकालजस्ता समस्याहरू बढ्दै गएका छन् । मानवीय आवश्यकताको २२ सय क्यालोरी अपुग हुँदै […]

कर्णालीमा सवारी दुर्घटना बढ्दो

कर्णालीमा सडक सवारी असुरक्षा र दुर्घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा अघिल्ला वर्षभन्दा ४३ प्रतिशत बढी सवारी दुर्घटना भएको जनाएको छ । उक्त आवमा ४०२ सवारी दुर्घटना भएका थिए । आव २०७६/७७ मा २३६, २०७७/७८ मा २९१ सवारी दुर्घटना भएका थिए । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परी ३९२ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले दुई वर्ष कोरोना रोकथामका लागि ‘लकडाउन&

जीवनमा ध्यान महत्वपूर्ण

ध्यान मनको साधना हो । मन वा चित्त अत्यन्त अस्थिर छ । मनमा चिन्ता, डर, रिस, ईष्र्या, घमन्ड, निराशा, असुरक्षा, दोषीभाव, राग, लोभ, वासना आदि विभिन्न विचार आउँछन् । ध्यानले मनको चञ्चलतालाई स्थिर बनाउँछ । दिनप्रतिदिन मानिसको दैनिकी व्यस्त बन्दै गएको छ । त्यसैले मानसिक तनाव पनि बढ्दो छ । यसलाई नियन्त्रणमा लिन ध्यान गर्नु […]

नेताहरुलाई सामूहिक दण्ड: आजको आवश्यकता

अहिले मुलुकमा चरम राजनीतिक बेथितिसँगै आम नागरिक, खास गरी महिला लगायतका कमजोर वर्गमा असुरक्षा भाव बढ्दो छ। सर्वोच्च न्यायालय या समग्र न्यायपालिकाप्रति देखिने गरी विश्वास डग्मगाएको छ। सत्ताको राजनीति गर्न अभ्यस्त राजनीतिक दलहरु र तिनका नेतृत्वका लागि सत्ता परिवर्तनका लागि यो बेथिति फेरि एउटा अर्को अवसर बनेको छ। सत्ताका लागि च्याँखे थाप्न नेपालका कुन शक्ति […]

मदिराले पूर्वी सीमा क्षेत्रमा असुरक्षा - Naya Patrika

मदिरा सेवन गर्न आउने भारतीयका कारण सीमा जोडिएका नेपाली बजारमा असुरक्षा बढेको छ । बिहारमा प्रतिबन्धित भएपछि मदिरा सेवन गर्न सीमावर्ती नेपाली बजार आउने भारतीयको संख्या बढ्दो छ । सीमा...पूरा पढ्नुहोस् »